१३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं - नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य १३ सय रुपैयाँले बढ़ेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १३०० रुपैयाले बढ़ेको हो ।
महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलवार कारोबार भएको प्रतितोला २ हजार १६५ रुपैयाँमाने बुधवार चाँदी कारोबार भड़रहेको हो । इस दिन प्रति १० ग्राम सुनको मूल्य १ लाख ६४ हजार १० रुपैयाँ र प्रति १० ग्राम चांदीको मूल्य १ हजार ८ सय ५६ रुपैयाँ कायम भएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १२:१२
प्रतिक्रिया दिनुहोस्