नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा
सोमबार, चैत ११, २०८१
नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ ।
व्यवसायीहरुलाई सरकारले लखेटेर मार्न खोजिरहेको छ : सिताराम न्यौपाने
सोमबार, चैत ११, २०८१
नेपालमा संचालनमा रहेका क्रसर तथा खानी उद्योगहरु नीतिगत प्रावधानको अभावमा संकटग्रस्त बन्दै गइरहेका छन् । नीतिगत व्यवस्थापन नहुँदा प्राकृतिक सम्पदाहरुको दोहन भइरहेको र सदुपयोग गर्न सकिने नदीजन्य सामग्रीहरु खेर गइरहेको अवस्था छ ।
उच्चस्तरीय समितिको वेबसाइट सुरक्षित छ, ढुक्क भएर सदस्य बनौँ : एनआरएनए इटाली
सोमबार, चैत ११, २०८१
गैरआवासीय नेपाली सङ्घ (एनआरएन) इटालीका अध्यक्ष भावेश सिंहले एकताको महाधिवेशन गराउन एनआरएनए उच्चस्तरीय समितिले खोलेको वेबसाइटमा गएर ढुक्क भएर सदस्य बन्न सकिने जनाएका छन् ।
फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति
सोमबार, चैत ११, २०८१
निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
सोमबार, चैत ११, २०८१
यसैगरी, मटरकोसा प्रतिकिलो रु ५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ७०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ७०, घिउ सिमी (राजमा) प्रतिकिलो रु १२०, टाटे सिमी प्रतिकिलो रु ८०, तितो करेला प्रतिकिलो रु १३०, लौका प्रतिकिलो रु ५०, परबर (लोकल) प्रतिकिलो रु ८०, परबर (तराई) प्रतिकिलो रु ८०, घिरौला प्रतिकिलो रु...
पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
सोमबार, चैत ११, २०८१
यसैगरी बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति एवं आगामी आर्थिक बर्षको कार्यक्रम,योजना र रणनीति सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
आइपिएल: मुम्बईविरूद्ध चेन्नईको जित
सोमबार, चैत ११, २०८१
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा गर्यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने ।
होटलहरुको अनुगमनमा मुख्यमन्त्री सिंह, किरा परेका खानेकुरा भेटिए
सोमबार, चैत ११, २०८१
सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको मुख्यमन्त्री सिंहले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताए ।
आज विश्व क्षयरोग दिवस मनाइँदै
सोमबार, चैत ११, २०८१
दिवसको यस वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यस दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धिलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
आजको विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ स्थिर
सोमबार, चैत ११, २०८१
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७ रूपैयाँ ७३ पैसा, कुवेती दिनार एकको खरिददर ४४५ रूपैयाँ २९ पैसा र बिक्रीदर ४४७ रूपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रूपैयाँ १२ पैसा र बिक्रीदर ३६५ रूपैयाँ ७१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रूपैयाँ...
यी पाँच प्रदेशमा मेघगर्जनसहित पानी पर्ने
सोमबार, चैत ११, २०८१
राती भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सफा रहनेछ । कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरू र बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका...
आजको राशिफल : कसलाई फाइदा, कसलाई सतर्क रहनुपर्ने?
सोमबार, चैत ११, २०८१
आज २०८१ चैत ११ गते सोमबार । जीवनका अनेकौं पाटाहरूमा आजका १२ राशिका व्यक्तिहरूका लागि आ–आफ्नै रंगीन रहस्यहरू खुलेका छन्। कोही धन लाभमा रमाउँदैछन्, कोही सम्बन्ध सुदृढ बनाउन व्यस्त छन्, त कोही प्रेममा नयाँ उत्साहका साथ अघि बढ्दैछन्।
साताको लोकप्रिय

