हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना गरेपछि...
सोमबार, चैत २५, २०८१
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल
सोमबार, चैत २५, २०८१
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।
नवलपुर बजार अनुगमन:३० दिनभित्र अनिवार्य दर्ता भएर व्यवसाय गर्न निर्देशन
सोमबार, चैत २५, २०८१
यस्तै अधिकांश होटल बिनादर्ता संचालनमा रहेको भेटिएको थियो । सोही प्रकारले दर्ता नै नभई सञ्चालनमा रहेका खाजा घर, पसललाई ३० दिनभित्र अनिवार्य रूपमा दर्ता भएर मात्र व्यवसाय गर्न लिखित निर्देशन दिइएको पनि प्रजिअ थापाले बताए ।
छचल्किए बबरमहलमा पाँच महिलाले कोरेका जीवन र भोगाइका रंग... (भिडियोसहित)
सोमबार, चैत २५, २०८१
उनले आफ्ना शिक्षकहरूबाट सधैं हौसला र प्रेरणा पाइन् । उनले ललित कला क्याम्पसबाट आर्टमा स्नातकसम्म गरेकी छिन् । पढाइपछि उनको विवाह भयो । विवाहपछि घरपरिवारमा उनी व्यस्त भइन् । व्यस्तताले उनले गर्ने आर्टहरू हराए । तर उनले आफूलाई आर्ट टिचरका रुपमा भने सधै पाइन् । विगत २५ वर्ष देखि पाठशाला...
महिला संघका २० केन्द्रीय सदस्यद्वारा सामूहिक राजीनामाको चेतावनी
सोमबार, चैत २५, २०८१
ज्ञापन–पत्रमा अध्यक्ष राउतले कुनै बैठक नगरी एकलौटी निर्णय लिँदै आएको आरोप लगाइएको छ। “संघको हित विपरीत गतिविधि भइरहेकाले संगठनको आन्तरिक जीवनमा प्रतिकूल असर परेको छ,” ज्ञापन–पत्रमा उल्लेख छ। उनीहरूले पर्सा, बारा, सिरहा, रौतहट, महोत्तरी, सर्लाही, झापा, ताप्लेजुङ, कास्की, हुम्लालगायत ११ जिल्लाका निर्वाचित अध्यक्षहरूलाई अवैधानिक रूपमा हटाइएको दाबी गरेका छन्।
प्रभु साहको पार्टीका महासचिवले नै छाडे पार्टी
सोमबार, चैत २५, २०८१
यसअघि साहलाई वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, सांसद किरण साह, प्रदेश सांसद कुन्दन कुशवाहलगायत धेरै नेताले छाडेका छन् ।
माओवादीको १० वर्षे हिंसाको राजनीतिले नेपालमा काम गर्ने वातावरण बनेन : शंकर पोखरेल
सोमबार, चैत २५, २०८१
उनले भने,‘नेपालका राजनीतिक दलहरूको इतिहास ७५ वर्षको मात्रै छ । युरोप–अमेरिकामा राजनीतिक दलहरुको इतिहास दुई सय वर्षभन्दा पुरानो छ । त्यो समयदेखि उनीहरूले लगातार काम गर्न पाएका छन्, तर नेपालका राजनीतिक दलहरूको काम गर्न धेरै समय भएका छैनन् ।’
चार देशीय टी–२० खेल्न हङकङ जाने नेपाली क्रिकेट टोलीको बिदाइ
सोमबार, चैत २५, २०८१
बसिरले २ र नन्दनले ३ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन् । प्रतियोगितामा नेपालले बुधबार कतार, बिहीबार कुवेत र आउँदो शनिबार हङकङसँग खेल्दैछ ।
विदेश जाने श्रमिकको मेडिकल शुल्क बढाइएकोप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
सोमबार, चैत २५, २०८१
महासचिव अजयकुमार राईले सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्री र मन्त्रालयका अधिकारीहरू मेडिकल व्यवसायीहरूको प्रभावमा परेर वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क ६ हजार पाँच सय रुपैयाँबाट एकै पटक नौ हजार पाँच सय रुपैयाँ बढाएकोप्रति आपत्ति जनाएका हुन् ।
बारको निर्वाचनमा मिश्रको अग्रता कायमै
सोमबार, चैत २५, २०८१
नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उम्मेदवारी दिएका छन्, जसका लागि अपरान्ह १२ बजेबाट मतदान सुरू भएको हो ।
विद्यार्थीहरूले घेरे चिकित्सा शिक्षा आयोग, सिट घटाउने निर्णयप्रति आक्रोश
सोमबार, चैत २५, २०८१
‘आयोगले जुन निर्णय गर्यो, त्यो सच्याउनु पर्छ, हाम्रो माग यही हो, हामी निरन्तर संघर्षमा छौ, संघर्षकै क्रममा आज आयोगमा प्रदर्शन गरिएको हो,’डा अमरले भने। आयोगले पूर्वनिर्धारित सिट संख्या घटाइएको भन्दै पहिले गरिएकै निर्णय कार्यान्वयन गर्न आफूहरुले माग गर्दै आएको उनी बताउँछन्।
पछिल्लो पत्रकारिताबारे चिन्तित भैरव रिसाल–‘पार्टी र पत्रकारिता छुट्याउन सकिएन’ (भिडियोसहित)
सोमबार, चैत २५, २०८१
‘पहिले पत्रकारको धेरै इज्जत थियो । समाचारको धेरै महत्व थियो । अहिले नयाँ पुस्ताका साथीहरूले त्यो इज्जत राखे हुन्थ्यो जस्तो लाग्छ । तर इज्जत राखेको देखिँदैन । पार्टी र पत्रकारिता छुट्याउन सकिने अवस्था छैन्,’उनले भने,‘हाम्रो पालामा सानो एउटा समाचार अखबारमा छापिँदा प्रधानमन्त्रीले बोलाएर सोध्ने चलन थियो । त्यसले गर्दा समाजमा...
नेपालको विकासलाई इतिहासदेखि नै पछाडि पारियो : प्रधानमन्त्री
सोमबार, चैत २५, २०८१
उनले भने, ‘देशको सुरक्षा, सार्वभौमसत्ता, राष्ट्रिय हितहरूको रक्षा र सम्वद्र्धन, भूगोल एवम स्वाधीनता, स्वतन्त्रता साथै स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय हितहरूको रक्षा गरेर अगाडि बढ्छौं ।’
साताको लोकप्रिय

