Harsamaya
डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति
रिवा गाउँमा लेदोसहितको पहिरो ।

डोल्पा - डोल्पाको काइके गाउँपालिका–४ स्थित रिवा गाउँमा लेदोसहितको पहिरो जाँदा ५३ घरमा क्षति पुगेको छ ।  

गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update