Harsamaya
पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड अवरुद्ध
पहिरोले मुग्लिङ–काठमाडौं सडक खण्ड अवरुद्ध गए राति  पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिए पनि  राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । निरन्तर पहिरो खसिरहेकोले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ ।
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो धादिङको थाक्रे गाउँपालिका–७ स्थित सातकिल्लामा पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुलेको छ ।
पहिरोको जोखिममा निलबाराही मन्दिर: श्रमदान मार्फत संरक्षणको प्रयास, स्थानीय सरकार भने निष्क्रिय (भिडियो रिपोर्ट)
पहिरोको जोखिममा निलबाराही मन्दिर: श्रमदान मार्फत संरक्षणको प्रयास, स्थानीय सरकार भने निष्क्रिय (भिडियो रिपोर्ट) काठमाडौं उपत्यकामा रहेका चार बाराही मध्ये सबैभन्दा महत्त्वपूर्ण धार्मिक स्थलका रूपमा यसलाई लिइन्छ । तर एक दशक देखी उक्त मन्दिर पहिरोको उच्च जोखिममा छ । पहिरो रोकथामका लागि स्थानीय सरकार र सम्बन्धित निकायले ठोस पहल नगरेपछि अहिले स्थानीयहरूले श्रमदान गरेर पहिरो नियन्त्रणको काम गरिरहेका छन् । 
गिट्टी कुट्दै गरेकी जानुको पहिरोले लियो ज्यान 
गिट्टी कुट्दै गरेकी जानुको पहिरोले लियो ज्यान  खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोमा परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने  गिट्टी कुट्ने काम गर्दै आएकी थिइन ।
डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति
डोल्पाको रिवा गाउँमा पहिरोले ५३ घरमा क्षति गएराति साढे १२ बजेतिर बस्तीभन्दा माथिबाट लेदोसहितको पहिरो खस्दा ८ घर पुरिएका छन् । थप विवरण आउन बाँकी छ । 
दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा 
दोरम्बा शैलुङको टोकरपुरमा पहिरोले गाई–बाच्छा पुर्यो, पाँच घर जोखिममा  घटनापछि गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, उपाध्यक्ष खमला थपा, स्थानीय जनप्रतिनिधि तथा नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थि
 सिचुवानमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता
 सिचुवानमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।  
Weather Update