यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य
मंगलबार, चैत २६, २०८१
यस्तै, आज आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ४० तथा भन्टा डल्लो प्रतिकिलो ४५, तने बोडीको मूल्य प्रतिकिलो ९० निर्धारण गरिएको छ ।
आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ
मंगलबार, चैत २६, २०८१
उनका अनुसार आफ्नै छोरीलाई बाल यौन शोषण सामग्री देखाएर बलात्कार गरेको र उक्त घटनाको भिडियो समेत गुगल ड्राइभमा सङ्ग्रह गरेको खुलासा भएको छ । डिजिटल प्रविधिको दुरुपयोग गरी आफ्नै छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बुवालाई पक्राउ गरि अनुसन्धान थालिएको उनले बताए ।
पानीजहाज विधेयकबारे छलफल गर्न विधायन समितिको बैठक बस्दै
मंगलबार, चैत २६, २०८१
बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
रूपन्देहीमा भ्यान दुर्घटना: दुईको मृत्यु, २२ जना घाइते
मंगलबार, चैत २६, २०८१
घाइतेमध्ये तीन जनाको लुम्बिनीस्थित लाइफ केअर अस्पताल र १९ जनाको भैरवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज रानीगाउँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।
राप्रपाको नेतृत्वमा आज काठमाडौंमा राजावादीको पुनः प्रदर्शन, घुसपैठ रोक्न हजारौं स्वयंसेवक खटाइने
मंगलबार, चैत २६, २०८१
‘चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ,’ प्रचार विभाग प्रमुख श्रेष्ठले भने, ‘प्रशासन सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो ।’
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षा र हिमपात
मंगलबार, चैत २६, २०८१
राती भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ।
आजको राशिफल: क-कसको भाग्य र प्रेम चम्कदैंछ ?
मंगलबार, चैत २६, २०८१
मीन
रिजल्टको प्रतीक्षामा हुनुहुन्छ भने आशा अनुरूप परिणाम प्राप्त हुनेछ । आशावादी बनेर लक्ष्यप्रति केन्द्रित भएमा हाँके/ताकेका काम पूरा गर्न सजिलो हुनेछ । लगनशीलता र मिहिनेतको पुरस्कार हात पार्ने तथा आत्मविश्वास र सुदृढ लक्ष्यका कारण सफलतातर्फ अग्रसर भइने सुन्दर समय छ । रचनात्मक र सिर्जनात्मक सोचका कारण कार्यक्षेत्रमा अद्भूत परिणाम...
हर्क साम्पाङको व्यङ्ग्यः ‘मेलम्चीको पानी नआए श्रमदान गरेर ल्याउँछु’
सोमबार, चैत २५, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्क साम्पाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् ।
राप्रपाले भन्यो : ‘मंगलबार हुने प्रदर्शन अहिंसात्मक र शान्तिपूर्ण हुन्छ’
सोमबार, चैत २५, २०८१
उनले भने, ‘मंगलबार बल्खु क्षेत्रमा गर्ने प्रदर्शन शान्तिपूर्ण हुने बैठकले निष्कर्ष निकालेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली (मंगलबार) बल्खु क्षेत्रमा गर्ने प्रदर्शन पनि शान्तिपूर्ण र अहिंसात्मक हुनेछ । विरोध प्रदर्शन भद्र अवज्ञाको रूपमा, सत्याग्रहको रूपमा हामीले अगाडि बढाउँछौं
४५ किलो गाँजासहित विराटनगरबाट दुई जना पक्राउ
सोमबार, चैत २५, २०८१
इलाका प्रहरी कार्यालय रानीको टोलीले उनीहरूलाई आइतबार मध्यराति पक्राउ गरेको मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले बताए।
स्रोत नखुलेको सात लाख रकमसहित विराटनगरबाट एक पक्राउ
सोमबार, चैत २५, २०८१
स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको छ।
हुँदै नभएको जग्गा देखाएर साढे ४५ लाख बैना गरेपछि...
सोमबार, चैत २५, २०८१
सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-७ दक्षिण ढोका बस्दै आएका ४३ वर्षीय रामकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो।
प्रधानमन्त्रीद्वारा शिक्षक समुदायका मागबारे मन्त्री र सचिवहरुसँग छलफल
सोमबार, चैत २५, २०८१
छलफलमा शिक्षा मन्त्रालयका तर्फबाट नेपाल शिक्षक महासंघको आव्हानमा काठमाडौँ जारी आन्दोलनमा उठाइएका मागबारे अवगत गराइएको थियो ।
साताको लोकप्रिय

