Harsamaya
हर समय
हर समय
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री
जनतालाई पवित्रभावका साथ सेवा दिएर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको पहिलो अधिकार गरिबीबाट मुक्ति हुने भएकाले गरिबीका अगाडि अरू अधिकारको कुनै अर्थ नहुने स्पष्ट गर्दै विकास र समृद्धिको यात्रामा मिलेर अघि बढ्न आव्हान गरे । 
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो, ८९ वटा पराकम्पहरू रेकर्ड 
म्यानमारमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो, ८९ वटा पराकम्पहरू रेकर्ड  मार्च २८ मा स्थानीय समय अनुसार १२ः५१ बजे म्यानमारमा ७.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। भूकम्पको कडा धक्का थाइल्याण्डमा पनि महसुस गरिएको थियो ।
संघीयतालाई बलियो  बनाउन शिक्षा ऐन अपरिहार्य - पूर्व स्वास्थ्यमन्त्री लामा
संघीयतालाई बलियो बनाउन शिक्षा ऐन अपरिहार्य - पूर्व स्वास्थ्यमन्त्री लामा लामाले सामाजिक सञ्जालमार्फत संघीय सरकारलाई अहिलेको स्मार्ट शिक्षालाई २०२८ सालको शिक्षा ऐनले सम्बोधन नगर्न नसक्ने भन्दै ढिला नगरी अध्यादेशबाट भए पनि शिक्षा ऐन जारी गर्नुपर्ने अपरिहार्य भएको बताएका छन् ।
पियोर इनर्जीले चैत २८ गतेदेखि आइपिओ बिक्री खुला गर्दै
पियोर इनर्जीले चैत २८ गतेदेखि आइपिओ बिक्री खुला गर्दै कम्पनीको आइपिओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । यो कम्पनीमा गोल्यान...
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित
उद्योग वाणिज्य संघ सुर्खेतको अध्यक्षमा हर्षविक्रम खड्का निर्वाचित काँग्रेस निकट व्यवसायीहरु मिलेर चुनावमा जाने निर्णय भएपछि अन्य पार्टी निकट व्यवसायीहरु उम्मेदवारी दर्ता गर्न नसक्ने अवस्थामा रहेको व्यवसायीहरू बताउँछन् । अध्यक्षका लागि थानी निकट मानिएका दीपेन्द्र ढकाल लगायतको नाम चर्चामा रहे पनि उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरिएको छ । 
काठमाडौंका यी स्थानमा सवारी ‘डाइभर्सन’ गरिने
काठमाडौंका यी स्थानमा सवारी ‘डाइभर्सन’ गरिने  यस्तै प्रहरीले आवश्यक परेमा त्रिपुरेश्वर-बालाजु, हलचोक, नैकाप, सितापाइला, चोभार, फर्पिङ, नख्खु, दोबाटो र कोटेश्वरमा डाइभर्सन गरिने जनाएको छ । 
पञ्‍चायती शासनको अन्त्य भएको दिन: जसले लेख्यो लोकतन्त्रको नयाँ इतिहास
पञ्‍चायती शासनको अन्त्य भएको दिन: जसले लेख्यो लोकतन्त्रको नयाँ इतिहास वि.सं. २०४६ फागुन ७ देखि सुरु भएको शान्तिपूर्ण जनआन्दोलन देशका गाउँदेखि राजधानीसम्म चर्किदैं गयो। आन्दोलनको नेतृत्वमा कांग्रेस नेता गणेशमान सिंहले गरेका थिए । जसको करिश्मा र समर्पणले जनतालाई एकताबद्ध गरायो।
अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न, घोषणापत्रमार्फत दिगो सुरक्षाको रोडम्याप सार्वजनिक
अन्तर्राष्ट्रिय फायर सेफ्टी सम्मेलन सम्पन्न, घोषणापत्रमार्फत दिगो सुरक्षाको रोडम्याप सार्वजनिक सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन डढेलो नियन्त्रण र व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र तालिम प्राप्त जनशक्तिको खाँचो रहेको उल्लेख गरेका थिए । उनले दमकल बाहेक अन्य वैकल्पिक उपायहरूको विकासमा सरकारले गम्भीरता देखाइरहेको र डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाबीच समन्वय अपरिहार्य रहेको बताएका थिए ।
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ 
काठमाडौंको तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने थप ६ जना पक्राउ  यस्तै धादिङका २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेपलाञ्चोक घर भएका ३० वर्षकी अनिता कुँवर(ऐनी), सन्धुपाल्चोकका ३० बर्षका ३० कुमार तामाङ पक्राउ परेका हुन् । 
आज काठमाडौंका तीन स्थानमा प्रदर्शन 
आज काठमाडौंका तीन स्थानमा प्रदर्शन  राप्रपाले बल्खुमा विरोध कार्यक्रम गर्दा नेपाल शिक्षक महासंघले माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बीचमा कार्यक्रम गर्ने भएका छन् । 
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान
बंगलादेशमा हसिना समर्थक ७० वकिललाई जेल चलान गत वर्ष हिंसात्मक विद्यार्थी आन्दोलनका क्रममा यी वकिलहरू विरुद्ध कुटपिट र ज्यान मार्ने प्रयासका मुद्दा दर्ता भएका थिए । यही आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाले देश छोडेकी थिइन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य 
यस्तो छ आज फलफूल तथा तरकारीको थोक मूल्य  यस्तै, आज आलु रातो प्रतिकिलो ३५, आलु रातो (भारतीय) प्रतिकिलो ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो ४५, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो ३०, बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (तराई) प्रतिकिलो १२, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ४०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो ४०, मूला रातो प्रतिकिलो ४५, मूला...
Weather Update