Harsamaya
हर समय
हर समय
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना
आजको मौसम : लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसका कारण नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ ।
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९० रुपैयाँ ३८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४७  पैसा र बिक्रीदर १७४ रुपैयाँ २१ पैसा तोकिएको छ ।
आजको राशिफल: अवसर, चुनौती र प्रेरणाले भरिएको दिन
आजको राशिफल: अवसर, चुनौती र प्रेरणाले भरिएको दिन आज २०८२ साउन ३१ गते शनिबार। जीवनका यात्रामा हरेक दिन नयाँ मोड आउँछन् । कतिपय घडीमा सफलता हात लाग्छ, कतिपयमा अनुभवले पाठ पढाउँछ ।
ब्याकबोन नेटवर्क परियोजनाको लागि एनटीए र एनटीसीबीच सम्झौतापत्रमा हस्ताक्षर
ब्याकबोन नेटवर्क परियोजनाको लागि एनटीए र एनटीसीबीच सम्झौतापत्रमा हस्ताक्षर गण्डकी र लुम्बिनी प्रदेशमा ब्याकबोन नेटवर्क गर्ने परियोजनाको लागि नेपाल दुरसञ्चार प्राधिकरण (एनटीए) र नेपालटेलिकमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री
नेपाल भारत सम्बन्ध ऐतिहासिकः परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरेका छन् ।
बिहीबार पार्टी प्रवेश शुक्रबार आउट
बिहीबार पार्टी प्रवेश शुक्रबार आउट यादव मधेशी राजनीतिमा सक्रिय थिए । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका यादव सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए ।
बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक 
बिपी राजमार्गमा भदौ १५ सम्म रातिको समयमा सवारी सञ्चालनमा रोक  जिल्ला सुरक्षा समिति, काभ्रेपलाञ्चोकको २०८२ साउन ३० गते बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जारी गरेको सूचनामा उल्लेख छ ।  प्रशासनले सो अवधिमा यात्रा नगरी वैकल्पिक व्यवस्था अपनाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।
टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित
टप एण्ड टी–२० क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल नर्दन टेरिटोरीसँग पराजित यसअघि पहिला ब्याटिङ गरेको नर्दनले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १७७ रनको योगफल तयार पारेको थियो । 
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ
बागमती प्रदेशका पाँच नयाँ मन्त्रीले लिए पद तथा गोपनीयताको सपथ प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार आयोजित समारोहमा मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, अर्मिला केसी नेपाल र बिनु रायमाझीलाई शपथ गराएका हुन् ।
स्रोत नखुलेको नगद सहित जिवन र आएन पक्राउ
स्रोत नखुलेको नगद सहित जिवन र आएन पक्राउ पक्राउ पर्नेहरूमा धनकुटा सहिदभूमी गाउँपालिका-३ बस्ने २१ वर्षीय जिवन लम्जेल र सोही गाउँपालिका-१ बस्ने २८ वर्षीय आएन राई रहेका छन् । 
बलात्कार आरोपमा राजकुमार पक्राउ
बलात्कार आरोपमा राजकुमार पक्राउ राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे दलका सचेतकहरुसँग सभामुखको छलफल
भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउनेबारे दलका सचेतकहरुसँग सभामुखको छलफल उनले भने,‘भदौ महिनाको सभा सञ्चालन सम्बन्धी क्यालेन्डर बनाउने छलफल भयो । आगामी दिनमा संसद कसरी प्रभावकारी बनाउने विषयमा पनि छलफल भयो । भदौको ४, ५ र ६ तीन दिन सभा सञ्चालन गर्ने र त्यसबीचमा केही पर्व परेकाले केही पछि गर्ने कुरा भएको छ ।’ 
Weather Update