Harsamaya
हर समय
हर समय
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी
आफूनिकटका पाँच जनालाई मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री बाँनियाको तयारी यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री इन्द्र बहादुर बानियाँ जुटेका छन्।
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता
अर्थमन्त्री र सचिवहरुबीच कार्यसम्पादन सम्झौता उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ । 
नेकपा एसमा वामदेवले पाए तेस्रो वरियताक्रम
नेकपा एसमा वामदेवले पाए तेस्रो वरियताक्रम त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमद शेर बागवानलाई रहेका छन् ।
अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित)
अक्टोबरमा अधिवेशनको हल्ला गलत हो, सरकार र अदालतले रोक्छ - चिन्तामणि सापकोटा (भिडियोसहित) महेश श्रेष्ठजी सबैभन्दा बढी संवाद र समन्वय गर्नुपर्छ भन्ने पक्षमा हुनुहुहुन्छ । हामी सबै एकताबद्ध एनआरएनएको पक्षमा छौं । कसैको टेकोको भरमा र अदालतको आदेशलाई अपब्याख्या गरेर समाजलाई भ्रम छर्ने काम चाहीं बन्द हुनुपर्छ । 
गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध
गाजामा सहायता सामग्री आपूर्तिमा अवरोध गरेपछि इजरायलको विरोध वर्तमान अवस्थाले गैरसरकारी संस्थाहरू चिन्तित छन् । गाजा पट्टी सबैभन्दा खराब अनिकालको सामना गरिरहेको बेला त्यहाँबाट खाना र औषधि बाहिर राखिएको छ।
भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली (भिडियोसहित)
भ्रष्टाचारको अन्त्य कानुनी कारबाहीबाट मात्र सम्भव छैनः प्रधानमन्त्री ओली (भिडियोसहित) ओलीले भने, ‘भ्रष्टाचारलाई हामी शून्यमा पुर्याउन सक्छौं, तर यो केवल ‘ल इम्प्लिमेन्टेसन’ र ‘ल इन्फोर्समेन्ट’ बाट सम्भव हुँदैन । मानिसले आफूभित्रैबाट ‘म गलत गर्दिन’ भन्ने सोच विकास गरे मात्र यो समस्याको समाधान सम्भव छ ।’
न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या छैन : प्रधानन्यायाधीश राउत (भिडियोसहित)
न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या छैन : प्रधानन्यायाधीश राउत (भिडियोसहित) ‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’ उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्यांकन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आव्हान
तामाकोशी–सुनकोशी नदी किनारमा विशेष सतर्कता अपनाउन आव्हान प्रशासनले आकस्मिक जोखिम न्यूनीकरणका लागि स्थानीय बासिन्दा, माछा मार्ने समुदाय र धार्मिक कार्यमा संलग्न सबैलाई सचेत रहन आव्हान गरेको हो ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ । 
‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी
‘मेड इन इंडिया’ लडाकु विमानका लागि आफ्नै जेट इन्जिन हुनुपर्छ : प्रधानमन्त्री मोदी प्रधानमन्त्री मोदीले भने, ‘विकसित भारत निर्माणको दिशामा हामी अब समुद्र मन्थनतर्फ पनि गइरहेका छौँ । समुद्रभित्र लुकेका तेल तथा ग्यासको भण्डार पत्ता लगाउन देशले मिसन मोडमा काम गर्नेछ ।’
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण
मौसमसम्बन्धी भ्रामक सूचना सम्प्रेषण भइरहेकोप्रति ध्यानाकर्षण विभागका अनुसार मौसम तथा बाढी सम्बन्धी पूर्व सूचना अत्यन्त संवेदनशील विषय भएकाले आधिकारिक स्रोतबाट मात्र सूचना लिन र प्रचार गर्न सर्वसाधारण तथा सरोकारवालालाई आग्रह गरेको छ ।
७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
७९ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराएर राष्ट्रलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाको प्राचीर वाट स्वतन्त्रता दिवसलाई सम्बोधन गर्दै छन् ।
Weather Update