Harsamaya
आज सुनचाँदीको मूल्य घट्यो
सांकेतिक स्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेर  दुई लाख १६ हजार एक सय रुपैयाँ कायम भएको छ ।

मंगलबार सुनको मूल्य प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ । मंगलबार २ हजार ५ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ५ सय ५० रुपैयाँ कामय भएको छ ।

प्रकाशित मिति: बुधबार, असोज १, २०८२  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update