करोडौँ खर्च भइरहेको विद्यालयको नतिजा निराशाजनक, १०६ मा ८९ फेल
शनिबार, असार १४, २०८२
उत्तीर्ण भएका १७ जना मध्ये पनि १३ जनाले मात्र इच्छाएको विषय लिएर प्लस टु पढ्न पाउँछन् । बाँकी चार जनाको ग्रेडमा नाम निस्किए पनि निम्नस्तरको अंक प्राप्त भएको छ । यो परीक्षाफलले ८९ जना विद्यार्थीहरूको भविष्य गोलमाल बनाएको छ ।
रक्सीको बोतल र गिलाससहित अजय महरा मृत भेटिए
शनिबार, असार १४, २०८२
मृतक महराको शवमा घाँटीमा प्लास्टिक बेरिएको अवस्थामा भेटिएको घटनास्थल प्रकृति देखिएको छ । शवको छेउमा रक्सीको बोतल र गिलास पनि फेला परेको छ । मृतकको शव पोष्टमार्टमका लागि सिराहा प्रादेशिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
माधव नेपाललाई अध्यक्षबाट हटाउने विषय प्राथमिकतामा छैन :सोमप्रसाद पाण्डे [भिडियो]
शनिबार, असार १४, २०८२
यस्तै, उनले आजको समय विचारहरू राख्ने र जिल्ला, प्रदेशको रिपोर्टिङमै गएको भन्दै भोलिको बैठकले निर्णय निकाल्न सक्ने बताए ।
पार्टीभित्र थुप्रै किसिमका विचलनहरू देखिन थालेका छन् : अध्यक्ष प्रचण्ड
शनिबार, असार १४, २०८२
अध्यक्ष प्रचण्डले हाल पार्टी भित्र देखिएको वैचारिक, राजनीतिक, व्यवहारिक र सांस्कृतिक विचलनप्रति चिन्ता व्यक्त गर्दै पार्टीलाई फेरि समाजवादको दिशातर्फ अग्रसर गराउने संकल्पमा सबैले दृढ प्रतिबद्धता व्यक्त गर्न आवश्यक रहेको बताए ।
धानको भुसभित्र लुकाइराखेको २१२ किलो गाँजासहित चार पक्राउ
शनिबार, असार १४, २०८२
उनका अनुसार मकवानपुर थाहा नगरपालिका वाड न ४ का गाडी चालक वर्ष २८ को रवि कार्की , थाहा नगरपालिका वाड न १२ का वर्ष ४३ क वीर बहादुर गोले , हेटौंडा नगरपालिका १४ बस्ने वर्ष २३ को साजन मोक्तान र धादिङ थाक्रे गाउँपालिका वाड न ७ बस्ने बर्ष ३१ का...
मेलम्चीमा सडकबाट तल बस खस्यो: करिब आठजना घाइते, चालकको अवस्था गम्भीर
शनिबार, असार १४, २०८२
घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।
भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग (भिडियोसहित)
शनिबार, असार १४, २०८२
शनिबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई नियन्त्रण लिन सफल भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन् ।
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा
शनिबार, असार १४, २०८२
बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिवर्तनका कारण कतिपय बाटोघाटोहरू अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपद्को तयारी गर्न गृह मन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए ।
वीपी प्रतिष्ठानलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने
शनिबार, असार १४, २०८२
उनले वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने विचार राखेको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बूढानीलकण्ठबाट जानकारी दिए ।
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी
शनिबार, असार १४, २०८२
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा
शनिबार, असार १४, २०८२
उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैन भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो]
शनिबार, असार १४, २०८२
‘आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको विन्दु भनेर चिनिन थालिएको छ,’पराजुलीले भने, ‘यो अपराध कुनै पनि हालतमा क्षमायोग्य छैन ।’सांसद पराजुलीले मानव तस्करीविरुद्धको आन्दोलन जारी रहेको पनि बताए ।
नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो]
शनिबार, असार १४, २०८२
उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछन् । तपाईसँग यसको जवाफ छ । अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न...
साताको लोकप्रिय

