रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी [भिडियो]
मंगलबार, असार २४, २०८२
‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन’ उनले भने ।
‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’ [भिडियो]
मंगलबार, असार २४, २०८२
उनले भने,‘नेपालले प्राकृतिक विपत्ति व्यहोर्दै आएको छ । असोज १२ मा पनि विपत्ति बेहोर्यौं । घटनापूर्व विपतको सामना गर्ने तयारी सरकारले गरोस् । बाढी जलवायु परिवर्तनको कारण हो कि के हो, के यसतर्फ पनि ख्याल गर्नुपर्छ,’उनले भने ।
रसुवा बाढीमा परेर सात जनाको मृत्यु, ५५ को उद्धार
मंगलबार, असार २४, २०८२
मंगलबार बिहान करिब ३ बजे तिब्बतमा परेको अविरल वर्षाको कारण भारी मात्रामा बाढी आइ रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर .२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म तीन जना प्रहरी कर्मचारी, ६ जना चिनियाँ नागरिक र ९ जना सर्वसाधारण बेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो ।
हितेन्द्रदेव शाक्यले सार्वजनिक गरे एक सय दिनका उपलब्धिहरू
मंगलबार, असार २४, २०८२
काठमाडौं उपत्यका भित्र नियमित भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिको व्यवस्था मिलाउनका लागि उपत्यका भित्र रहेका विभिन्न १७ वटा स्विचिङ तथा सवस्टेशनहरूमा जडान भएका फिडरहरुको संचालन अवस्था स्यूचाटारमा रहेको वितरण नियन्त्रण केन्द्र मार्फत २४ सैं घण्टा अनुगमन गर्ने व्यवस्था मिलाइएको निर्देशक शाक्यले बताए।
जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग [भिडियो]
मंगलबार, असार २४, २०८२
‘जिबी राई कहाँ छन्, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो?,’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । जिबि राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी...
नेप्सेको ओरालो यात्रा कायमै,०.१४ अंकले घट्यो सुचक
मंगलबार, असार २४, २०८२
पछिल्लो ६ कारोबार दिनदेखि बढिरहेको नेप्से परिसुचक साताको दोस्रो र तेस्रो कारोबार दिन लगातार घटेको छ ।
जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग [भिडियो]
मंगलबार, असार २४, २०८२
‘जिबी राई कहाँ छन्, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो?,’हिजो प्रतिपक्षमा हुँदा जिबी राई पक्राउ गरेर ल्याउँछु भन्ने गृहमन्त्री आज कुन दुलोमा लुकेर बस्नुभएको छ । जिबि राई चाहियो यहाँ । नेपाल सरकारले चाह्यो भने गर्न नसक्ने के कानुनी आधार छ । सहकारी छानबिन समिति बनाए जसरी नै सहकारी...
रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्धार
मंगलबार, असार २४, २०८२
नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ ।
साढे १५ प्रतिशतले बढ्यो रेमिट्यान्स
मंगलबार, असार २४, २०८२
समीक्षा अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १५. २ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
भाउजुको हत्या गरेको अभियोग मोरङमा देवर पक्राउ
मंगलबार, असार २४, २०८२
रतुवामाई नगरपालिका-६ स्थित आफ्नै बारीमा टिकामाया शनिबार दिउँसो मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय सिजुवा समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न टंकबहादुरलाई पक्राउ गरेको हो।
भोटेकोशीको बाढीले चीनसँगको व्यापार सम्पर्कविच्छेद
मंगलबार, असार २४, २०८२
रसुवा जिल्लाका सहायक जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार रसुवा गढीबाट चीन जोडिने नाकामा रहेको मितेरी पुल बगाएकोले चीनसँगको व्यापार सम्बन्ध पुर्ण रूपमा टुटेको हो । उनका अनुसार बाढीको क्षति हेर्दा लामो समयसम्म नै व्यापार सम्पर्क टुट्न सक्ने देखिएको छ ।
नवनियुक्त न्यायाधीशहरूले गरे सपथ ग्रहण [भिडियो]
मंगलबार, असार २४, २०८२
‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै उर्जावान न्यायाधीशहरूलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’
कृषि क्षेत्र सरकारको प्राथमिकतामै छैन, कागजमा सीमित छ : उद्धव अधिकारी [भिडियोसहित]
मंगलबार, असार २४, २०८२
अहिले सरकारी तथ्यांकलाई आधार मान्ने हो भने ६२ प्रतिशत किसानहरू छौं । यसमध्ये व्यवसायिक रूपमा जाँदै गरेका किसानहरूको ठ्याक्कै तथ्यांक छैन । तर दुई प्रतिशतभन्दा माथि व्यवसायिक किसानहरू छैनन् ।
साताको लोकप्रिय

![रसुवा घटनाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Arjun-Narsingh-KC-1740325524.png)