Harsamaya
हर समय
हर समय
अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई
अध्यागमन विभागद्वारा आगमन र प्रवेश क्षेत्रमा कडाई अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल, गौचरमा रहेको आगमन र प्रवेश क्षेत्रमा कडाई गरेको छ ।
नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय (भिडियोसहित)
नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय (भिडियोसहित) नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मआलोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ ।
यी प्रदेशमा आज राती धेरै वर्षा हुने, सतर्क रहन आग्रह
यी प्रदेशमा आज राती धेरै वर्षा हुने, सतर्क रहन आग्रह हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
२३ वटा कन्टेनर र ३५ वटा इभीमा क्षति, उतरगयामा पुरुषको खुट्टा भेटियो 
२३ वटा कन्टेनर र ३५ वटा इभीमा क्षति, उतरगयामा पुरुषको खुट्टा भेटियो  रसुवामा भोटेकोशीमा आएको बाढीले २३ वटा कन्टेनरमा क्षति पुगेको छ । 
प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेको सम्मान (भिडियोसहित)
प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेको सम्मान (भिडियोसहित) प्रकृति रिसोर्ट र अर्गानिक फार्मलाई ट्राभल लाइफ युकेले आवास दिगोपनको लागि ट्राभल लाइफले सर्टिफिकेसनसहित सम्मान गरेको छ ।
प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन (भिडियोसहित)
प्रधानमन्त्री ओलीबाट रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन (भिडियोसहित) प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । 
‘माग्ने राजा’को डान्सिङ गित ‘त्यो मिठो जोवन’ सार्वजनिक (भिडियोसहित)
‘माग्ने राजा’को डान्सिङ गित ‘त्यो मिठो जोवन’ सार्वजनिक (भिडियोसहित) चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ ।
हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ
हुण्डी तथा अभौतिक मुद्राको कारोबारमा संलग्न दुई भारतीय नागरिक पक्राउ साथै प्रहरीले उनीहरूको साथबाट ७४ ग्राम तौलको संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने वस्तु १ थान, नगद ८ लाख २० हजार नेपाली रूपैयाँ, १० हजार भारतीय रूपैयाँ र मोबाइल ५ थान समेत बरामद गरेको छ । 
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने स्वर्णिम र मिङमाडुण्डु पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने स्वर्णिम र मिङमाडुण्डु पक्राउ पक्राउ परेकामध्ये मिङमाडुण्डुले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४० लाख रुपैयाँ र स्वर्णिमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६९ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरी गरेका थिए ।
देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन : कुलमान घिसिङ 
देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन : कुलमान घिसिङ  कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गरे । 
 ‘न्यालममा वर्षा भइरहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह’
 ‘न्यालममा वर्षा भइरहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह’ जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक सूचना जारी गर्दै न्यालममा चिनियाँ अधिकारीबाट भारी वर्षा भइरहेको सूचना प्राप्त भएकोले भोटेकोशी र सुनकोसी नदी आसपास क्षेत्रमा जोखिम हुन सक्ने भएकोले नदी आसपास क्षेत्रका बासिन्दाहरूका सतर्कता अपनाउन आग्रह गरेको हो । 
Weather Update