एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको निधन
शुक्रबार, चैत १५, २०८१
राजावादीहरूले लगाएको आगलागी भएको घर माथि छतमा बसेर रिपोर्टिङ गर्दै गर्दा उनको जलेर निधन भएको हो ।
दुर्गा प्रसाईं कारबाहीको दायरमा आउँछन्, क्षतिको जिम्मा राजावादीले लिनुपर्छ : गृह मन्त्रालय (भिडियोसहित)
शुक्रबार, चैत १५, २०८१
शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने जनाए । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गरे ।
राजावादीहरुको आन्दोलनमा २९ वर्षीय सविन महर्जनको मृत्यु
शुक्रबार, चैत १५, २०८१
शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गर्दै राजावादीहरूको आन्दोलनका क्रममा कमाण्डर दुर्गा प्रसाईंले गरेकाले उनी र आयोजक संस्थाले नै क्षतिको जिम्मेवारी लिनुपर्ने गृहको दाबी छ ।
राजावादीहरुको प्रदर्शनमा तीन सुरक्षाकर्मी र १५ प्रदर्शनकारी घाइते
शुक्रबार, चैत १५, २०८१
प्रहरी प्रवक्त डीआईजी दिनेश आचार्यले अहिलेसम्म तीन जना सुरक्षाकर्मी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकरी दिए ।
एमाले मुख्यालयमा सुरक्षा व्यवस्था कडा
शुक्रबार, चैत १५, २०८१
त्यस्तै एमाले निकट प्रेस चौतारीको नव निर्वाचित पदाधिकारी एवम सदस्यहरूको शपथग्रहण कार्यक्रम पनि अन्योलमा परेको छ । प्रधानमन्त्री केपी ओली पुग्ने भनिएको उक्त कार्यक्रम अन्योलमा परेको हो ।
राजावादीले गरे कोटेश्वरको भाटभटेनी तोडफोड, सामानहरू लुटे
शुक्रबार, चैत १५, २०८१
कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका फोटो तथा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको ।
प्रदर्शनकारी संयमित नहुँदा बिथोलियो राजावादीहरूको कोणसभा
शुक्रबार, चैत १५, २०८१
प्रदर्शनकारीले तीनकुने क्षेत्रका ६ घरमा तोडफोड गरेको साथै एक घरमा आगो लगाएका थिए । घरमा आगलागी भएपछि आगो निभाउन पुगेको दमकललाई आन्दोलनकारीले ढुंगा प्रहार गरी धेरैबेरसम्म अवरोध गरेका थिए ।
खोलाको किनारमा महिलाको शव फेला, पहिचान खुलेन्
शुक्रबार, चैत १५, २०८१
रौतहटको मनुसमारा खोलाको किनारमा फेला परेको शव पहिचान खुलेको छैन ।
आन्दोलनमा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र
शुक्रबार, चैत १५, २०८१
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् ।
काठमाडौंका केही क्षेत्रमा कर्फ्यू (पत्रसहित)
शुक्रबार, चैत १५, २०८१
तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कफर्युको सूचना प्रहरीले गरेको हो ।
समिक्षा र शुभाङ्गीको ‘घामपानी घामपानी’मा वर्षा
शुक्रबार, चैत १५, २०८१
गायिका समिक्षा अधिकारी र नव बालगायिका शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिउको छ ।
तोडफोड गर्दै राजावादीहरु माओवादी केन्द्र र एमाले कार्यालयतिर
शुक्रबार, चैत १५, २०८१
तीनकुने क्षेत्रमा प्रदर्शनमा उत्रिएका राजावादीहरु सत्तारुढ नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलतर्फ अघि बढेका छन् ।
गरुडा आगलागी अपडेट : सात घर जले, १३ लाख २० हजारको क्षति
शुक्रबार, चैत १५, २०८१
रौतहटको गरुडा तरकारी बजारमा भएको आगलागिमा करिव १३ लाख २० हजार बराबरको क्षति भएको छ ।
साताको लोकप्रिय

