Harsamaya
मन्त्री पाण्डेले पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुसँग भेटे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे।

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

मंगलबार हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।

सोही क्रममा उनले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको लागि गरिएको व्यवस्थाको पनि निरीक्षण गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update