Harsamaya
सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता
सौर्य एयरलाइन्स दुर्घटनाको दिगो समाधानतर्फ अघि बढ्ने मन्त्री पाण्डेको प्रतिबद्धता अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा भएको हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा काननविद्हरूसँग छलफलमा बोल्दै उनले सौर्य एयरलाइन्स दुर्घटना र यसको दिगो समाधानका बारेमा धेरै पटक छलफल भइसकेको र सबै पक्षलाई राखेर मन्त्रालयमा छलफल गरेर निष्कर्षमा पुगेर अगाडि बढ्ने बताए ।
मन्त्री पाण्डे फ्रान्स प्रस्थान, तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने 
मन्त्री पाण्डे फ्रान्स प्रस्थान, तिलौराकोटलाई विश्व सम्पदामा सूचीकृत गराउने  पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे (भिडियोसहित)
नाथमको जनशक्ति विस्तारमा जोड दिनु पर्छ : पर्यटन मन्त्री पाण्डे (भिडियोसहित) उनले भने, ‘नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम) को जनशक्ति एकदमै महत्त्वपूर्ण छ । यसको इन्ट्रान्स पनि निष्पक्ष छ र निस्केको जनशक्ति पनि कहीँ खाली छैन, विदेश जान चाहे जान्छन् यहीँ पनि काम पाउँछन् ।
Weather Update