Harsamaya
हर समय
हर समय
यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुँदै 
यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुँदै  राइजिङ स्टार क्रिकेट एकेडेमीको आयोजनामा यु–१४ टि–२० ब्वाइज ओपन क्रिकेट टुर्नामेन्ट हुने भएको छ ।  
आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान (भिडियोसहित)
आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा कुलमानले गरे आह्वान (भिडियोसहित) नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको रुपान्तरणका लागि आवश्यक परे स्वदेश फर्कन तयार रहन बेलायतमा बस्ने नेपालीहरुलाई आह्वान गरेका छन्।
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै
राष्ट्रपति पौडेल र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन बिच भेटवार्ता हुँदै राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता हुने भएको छ । 
कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना
कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ : ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी (भिडियोसहित)
बदलियो तीज मनाउने शैली, उत्साहित देखिए महिला संचारकर्मी (भिडियोसहित) पछिल्ला वर्षहरूमा तीज मनाउने तौरतरिका बदलिएको छ । उत्साहका नाममा भड्किलो शैली भित्रिएको छ । दर खाने र नाचगान गर्ने संस्कृति महिलाबीच मात्र नभई विभिन्न पेशागत समूहमा समेत फैलिएको छ ।
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य 
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । 
हिन्दु नारीहरुले चाड तीज सुरु, आज दर खाँइदै
हिन्दु नारीहरुले चाड तीज सुरु, आज दर खाँइदै नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीजको अघिल्लो दिन आज दर खाइँदै छ ।
एक वर्षमा २,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता
एक वर्षमा २,१४५ आन्दोलन : सडकको चर्को आवाज, संवादको मौनता भाद्र ६ गते अनलाइन खबरको शीर्षकमा आँखा पुग्यो, ‘काठमाडौं उपत्यकामा एक वर्षमै २,१४५ आन्दोलन ।’ शान्त मन एक्कासी झस्कियो । झस्का यस अर्थमा कि आँकडाले केवल सडकको हो–हल्ला मात्र नभइ मेरो आफ्नै विगतलाई पनि तानेर ल्यायो ।
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संकटमा : सरकार नै बन्यो बाधक  (भिडियोसहित)
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संकटमा : सरकार नै बन्यो बाधक (भिडियोसहित) नेपाल औषधि लिमिटेड उद्योग मन्त्रालयअन्तर्गतको कम्पनी हो । दर्जनौं निजी कम्पनीहरूले औषधी बजारमा प्रभाव जमाइरहेको बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने यतिबेला ओझेलमा परेको छ ।
संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाका बारेमा छलफल हुने
संघीय संसदीय समितिमा राष्ट्रिय प्रयाेगशालाका बारेमा छलफल हुने सङ्घीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ। आजका लागि तय भएको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमा छलफल हुने कार्यसूची छ ।
मनसुन सक्रिय : आज कतिपय ठाउँमा भारी वर्षाको सम्भावना
मनसुन सक्रिय : आज कतिपय ठाउँमा भारी वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै, बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ ।
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १४० नजिक, भारतीय रुपैयाँ स्थिर
आजको विदेशी मुद्रा विनिमय दर : अमेरिकी डलर १४० नजिक, भारतीय रुपैयाँ स्थिर नेपाल राष्ट्र बैङ्कले आज (भदौ ९) का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार प्रमुख अन्तर्राष्ट्रिय मुद्रामा उतार–चढाव देखिएको छ। 
Weather Update