Harsamaya
हर समय
हर समय
बढ्यो अमेरिकी डलर र युरोको भाउ, खाडी मुलुकको मुद्रामा सामान्य उतारचढाव
बढ्यो अमेरिकी डलर र युरोको भाउ, खाडी मुलुकको मुद्रामा सामान्य उतारचढाव राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ०७ पैसा र बिक्रीदर १३७ रुपियाँ ६३ पैसा निर्धारण गरिएको छ।
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ
आजको राशिफल : मेषलाई काममा चुनौती,  वृषलाई आर्थिक लाभ काममा केही चुनौती देखिए पनि मेहनत गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । मन खुसी रहनेछ ।
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता (भिडियोसहित)
बाढी प्रभावित अमेरिकाको टेक्सासमा ८२ जनाको मृत्यु, ४० बढी बेपत्ता (भिडियोसहित) दक्षिण–मध्य अमेरिकी राज्य टेक्सास शुक्रबार बिहान आएको भीषण बाढीबाट प्रभावित भएको छ ।  जसमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी बेपत्ता छन्।
मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित (भिडियोसहित)
मुगुमा भेडा–बाख्रा पालनमा कृषक उत्साहित (भिडियोसहित) मुगुका २ सय ९० जना भेडा–बाख्रा पालक किसानलाई सम्मान गरिएको छ । 
आन्दोलनबारे पत्तो नपाएका बिरामीको आक्रोश : ‘नेपालको सिस्टम बिग्रियो, कोही जिम्मेवार छैनन्’ (भिडियोसहित)
आन्दोलनबारे पत्तो नपाएका बिरामीको आक्रोश : ‘नेपालको सिस्टम बिग्रियो, कोही जिम्मेवार छैनन्’ (भिडियोसहित) नेपाल चिकित्सक संघले देशभरका सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला
रौतहटमा पोखरीमा डुबेको अवस्थामा युवकको शव फेला घटनास्थल प्रहरी चौकी औरैयाबाट करिब १ किलोमिटर पश्चिममा पर्छ। शवको प्रकृति, घटनाको कारण र सम्भावित संलग्नता बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ
चार छात्रामाथि यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंहले भने विद्यालयलाई बदनाम गर्न केही शिक्षक र व्यक्तिहरू सक्रिय रहेको भन्दै उनीहरूले नै नियोजित रूपमा घटना खडा गरेको बताए। उनले भने, ‘कामचोर केही शिक्षकहरू र बाहिरकै व्यक्तिहरू विद्यालयलाई धराशायी बनाउने योजनामा छन्, उनीहरूकै ग्रयान्ड डिजाइनमा नियोजित घटना बनाएको हो।’
अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल 
अर्थतन्त्रको गतिमा कमी, मोनेटरी नीतिले मात्र सबै सम्भव छैन : गभर्नर पौडेल  नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताएका छन् । उनले अर्थतन्त्रले अपेक्षित गतिमा प्रगति गर्न नसकेको उल्लेख गर्दै मोनेटरी नीतिले मात्र सबै समाधान सम्भव नहुने स्पष्ट पारे ।
जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर (भिडियोसहित)
जगदम्बा मोटर्सले सार्वजनिक गर्यो जुपिटर ११० स्कूटर (भिडियोसहित) विश्वव्यापी रूपमा दुई तथा तीन पाङ्ग्रे सवारीसाधन निर्माण गर्ने अग्रणी कम्पनी टिभिएसले जुपिटर ११० लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको संयोजकत्वमा स्कूटर लन्च भएको हो ।
लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति (भिडियोसहित)
लोकतान्त्रिक संस्कृतिलाई बलियो बनाउन जरुरी : राष्ट्रपति (भिडियोसहित) राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक स्थायित्व मार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु नै साझा दायित्व भएको बताएका छन् ।
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा
१५ लाख धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी थुनामा जिल्ला अदालत, काठमाडौंमा आइतबार दिनभर न्यायाधीश बलराम लम्सालको इजलासमा उनको बयान भए पनि थुनछेक बहसका लागि समय नपुगेपछि पुनः हिरासतमा फिर्ता पठाइएका उनलाई १५ लाख धरौटीमा छोडन अदालतले आदेश दिएको थियो । 
Weather Update