Harsamaya
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता निष्कर्षविहीन
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता निष्कर्षविहीन समाचार एजेन्सी एपीले जनाए अनुसार अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्नका लागि इस्तानबुलमा भएको शान्ति वार्ता ठोस समाधानबिना समाप्त भएको छ ।
बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय, भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपनाउन अनुरोध
बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय, भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपनाउन अनुरोध यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।
ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर ट्रम्पको यो भ्रमण पाँच दिने एसियाली दौरा अन्तर्गतको दोस्रो गन्तव्य हो । यसअघि उनले मलेसियामा सम्पन्न ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी हुँदै क्याम्बोडिया–थाइल्यान्ड शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया भ्रमण सकेर जापान प्रस्थान
अमेरिकी राष्ट्रपति ट्रम्प मलेसिया भ्रमण सकेर जापान प्रस्थान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियामा सम्पन्न ४७ औं आसियान शिखर सम्मेलनमा सहभागी भई सोमबार बिहान क्वालालम्पुरबाट जापानतर्फ प्रस्थान गरेका छन् ।
अमेरिका-चीन व्यापार सम्झौता ढाँचा तय‚ ट्रम्प र सीको भेट यसै साता 
अमेरिका-चीन व्यापार सम्झौता ढाँचा तय‚ ट्रम्प र सीको भेट यसै साता  बेसेन्टले बीबीसीको अमेरिकी समाचार साझेदार सीबीएस लाई बताएअनुसार यो सहमतिमा टिकटकको अमेरिकी सञ्चालनसम्बन्धी ‘अन्तिम सम्झौता’ र चीनले कडा पारेको दुर्लभ खनिज नियन्त्रण लाई स्थगित गर्ने विषय समावेश छ ।
पाकिस्तान–अफगानिस्तान सीमामा झडप, ३० जनाको गयो ज्यान 
पाकिस्तान–अफगानिस्तान सीमामा झडप, ३० जनाको गयो ज्यान  यो घटना दुई छिमेकी राष्ट्रबीच वर्षौंदेखि जारी घातक द्वन्द्व अन्त्य गर्ने उद्देश्यले इस्तानबुलमा भइरहेका शान्ति वार्ताको क्रममा भएको हो ।
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन्।
अमेरिका नयाँ युद्ध लाद्ने तयारीमा छ: राष्ट्रपति मादुरो
अमेरिका नयाँ युद्ध लाद्ने तयारीमा छ: राष्ट्रपति मादुरो भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले संयुक्त राज्य अमेरिकालाई ‘नयाँ युद्ध लाद्ने तयारी गरिरहेको’ आरोप लगाएका छन्। 
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्र्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए ।
प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी नयाँदिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् ।
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । 
‘गाजाको स्वास्थ्य प्रणाली क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक’
‘गाजाको स्वास्थ्य प्रणाली क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक’ ‘अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ,’ उनले भने । 
Weather Update