Harsamaya
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते ‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : राष्ट्रपति ट्रम्प
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : राष्ट्रपति ट्रम्प अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प अन्तर्राष्ट्रिय संचार माध्याम बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो ।
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।
एन्ड्रूको राजकुमार उपाधि खोसियो
एन्ड्रूको राजकुमार उपाधि खोसियो जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन् ।  
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।
दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् ।
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु 
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु  स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ ।
गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु
गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिनाको निर्वाचनले बङ्गलादेशमा अस्थिरता र विभाजनको बीज रोप्नेछ’
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिनाको निर्वाचनले बङ्गलादेशमा अस्थिरता र विभाजनको बीज रोप्नेछ’ उनले भनिन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।’
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प यद्यपि, यसैबिच उत्तर कोरीयाले ट्रम्प दक्षिण कोरीया पुग्नु अघि क्षेप्यास्त्र परिक्षण गरेको खबरहरु बाहिरिएका छन् ।
Weather Update