Harsamaya
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै उनीहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् ।
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा यसले निर्यातकर्तालाई असुरक्षित वा ढिला भुक्तानीमा आधारित ढुवानी पुनः मूल्यांकन गर्न बाध्य बनाउन सक्छ ।
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश  चिन्तित
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश  चिन्तित उनीहरूका अनुसार यस प्रकारका कदमहरूले विशेषगरी साना तथा विकासोन्मुख देशहरूमा अन्तर्राष्ट्रिय स्थायित्व र सार्वभौमिकताको विषयमा चिन्ता उत्पन्न गरेको छ ।
ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’
ग्रीनल्याण्डका राजनीतिक दलहरूले भने ‘हामी अमेरिकी बन्न चाहँदैनौं’ ग्रीनल्याण्डका सबै राजनीतिक दलका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै आफूहरू अमेरिकी बन्न नचाहेको स्पष्ट पारेका छन् ।
‘हामी अमेरिकी बन्न चाहँदैनौँ
‘हामी अमेरिकी बन्न चाहँदैनौँ ग्रीनल्याण्डमा सक्रिय दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हामी अमेरिकी हुन चाहँदैनौँ।’
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो अहिलेसम्म १४ जनाको मृत्यु भएको पुष्टि गर्दै धेरै व्यक्तिहरू अस्पतालमा अझै गम्भीर अवस्थामा रहेको स्थानीय सरकारका मन्त्री जगत सिंह नेगीले बताउनु भएको छ । 
ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी
ग्रिनल्यान्डमा अमेरिकाले कदम नचाले रूस–चीन अघि सर्ने ट्रम्पको दाबी रूस र चीनले अन्य मुलुकका भूभागमा दाबी गर्न सक्ने चिन्ता ट्रम्पले यसअघि पनि दोहो¥याउँदै आएका छन् । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने हालैको कारबाहीबारे उनले भने, “हामीले त्यो नगरेको भए चीन वा रूस भेनेजुएलामा पुगिसक्थे ।” 
ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया वाशिंगटन जाने
ट्रम्पलाई भेट्न भेनेजुएलाकी विपक्षी नेता मारिया वाशिंगटन जाने यो भेट ट्रम्प र माचाडोको पहिलो प्रत्यक्ष भेट हुनेछ । माचाडोले अक्टोबर २०२५ मा नोबेल शान्ति पुरस्कार जितेपछि ट्रम्पसँग त्यो समयदेखि ट्रम्पसँग सीधा कुरा नभएको बताएकी थिइन् ।
युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित
युक्रेनमा १० लाख मानिसहरु पानी र विद्युतबाट वञ्चित ठुलो मात्रामा भएको रुसी ड्रोन आक्रमणले जापोरिझिया क्षेत्रमा पनि विद्युत आपूर्ति बन्द हुँदा हजारौंलाई बिजुलीबाट वञ्चित पारेको रूसका ग्रिड अपरेटर युक्रेनेर्गोले बताएका छन् । 
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या मुसब्बिर बङ्गलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवक शाखा ढाका सिटी नर्थ स्वेच्छासेबक दलका पूर्व महासचिव रहेको जनाइएको छ ।  
पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा
पाकिस्तानमा पत्रकारविरुद्ध अदालतको कारवाहीले प्रेस स्वतन्त्रतामाथि खतरा दोषी ठहर गरिएकामा पत्रकारहरु आदिल राजा, शाहिन सेहबाई, डा. मोइद पिरजादा, सैयद अकबर हुसेन, वजाहत सईद खान, साबिर शाकिर र सैयद हैदर रजा मेहदी रहेका छन् ।
अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु
अमेरिकाको मिनियापोलिसमा अध्यागमन अधिकारीले गोली चलाउँदा एक महिलाको मृत्यु गृह सुरक्षा विभाग (डीएसएस) ले भने ती महिलाले कारले ठोकाउन खोजेपछि अध्यागमन अधिकारी गोली चलाउन बाध्य भएको दाबी गरेको छ।  अधिकारीले आत्मरक्षामा गोली चलाएको गृह सुरक्षा सचिव क्रिस्टी नोएमले दाबी गरेकी छिन् । 
Weather Update