Harsamaya
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने- 'हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।'
रुसले युद्धविरामको प्रस्ताव नमान्ने
रुसले युद्धविरामको प्रस्ताव नमान्ने उशाकोभले रूसले युक्रेनमा मस्कोको हित र चासोलाई ध्यानमा राख्ने दीर्घकालीन शान्ति सम्झौता चाहेको बताए । उनले रुस र अमेरिकाबीच शान्तिपूर्ण रूपमा वार्ता भइरहेको पनि जानकारी दिए।
पाकिस्तानमा रेल बन्धक: कम्तीमा २५ जनाको शव बरामद
पाकिस्तानमा रेल बन्धक: कम्तीमा २५ जनाको शव बरामद सुरक्षा बलका अनुसार बुधबार राति समाप्त भएको दुई दिने उद्धार अभियानमा तीन सय ४० भन्दा बढी रेल यात्रुलाई मुक्त गरिएको थियो । पृथकतावादी समूहले दक्षिणपश्चिमी बलुचिस्तानको पहाडी क्षेत्रमा दुर्गम रेलमार्गमा बम विस्फोट गरेर करिब चार सय ५० यात्रु बोकेको रेलमा आक्रमण गरेको थियो ।
युक्रेनले पोल्याण्ड हुँदै अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु
युक्रेनले पोल्याण्ड हुँदै अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु युक्रेनले अमेरिकी सैन्य सहायता पुनः पाउन शुरु गरेको छ । पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोर्स्कीले पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुनः सुरु भएको बताएका छन् ।
फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई  हेग लगिँदै
फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई  हेग लगिँदै आइसिसीका अनुसार डुटेर्तेमाथि ‘मानवताविरुद्धको हत्याको अपराध’ को आरोप लगाइएको छ, जसमा अधिकारवादी समूहहरूले दशौं हजार गरिब पुरुषहरूको हत्या गरेको अनुमान गरेका छन्।
ओमानस्थित नेपाली राजदूतावास बन्द हुने (पत्रसहित)
ओमानस्थित नेपाली राजदूतावास बन्द हुने (पत्रसहित) नेपाली समुदायका लागि महत्त्वपूर्ण चाड फागु पूर्णिमाको अवसरमा नेपाली राजदूतावास, मस्कट आगामी फागुन २९ गते (१३ मार्च २०२५, बिहीबार) बन्द रहने भएको छ।
अवैध जुवा र ठगी आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित
अवैध जुवा र ठगी आरोपमा थाइल्याण्डका प्रहरी उपप्रमुख निलम्बित थाई प्रहरीले उनलाई बर्खास्त गर्नु ‘अनुसन्धानको क्रममा रहेका अधिकारीहरूका लागि अनुशासनात्मक प्रक्रिया’ अनुरूप भएको बताएको छ।
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार
मस्कको समर्थनमा अगाडी आए ट्रम्प, किने टेस्ला कार ट्रम्पले हालै सामाजिक सञ्जालमा मस्कलाई समर्थन गर्न टेस्ला कार किन्ने घोषणा गरेका थिए । यसपछि, मंगलबार ह्वाइट हाउस बाहिर मस्कको कम्पनीका ४-५ वटा गाडी पार्क गरिएका थिए, जसमा साइबर ट्रक पनि थियो ।
अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता नरोक्ने, ३० दिने अस्थायी युद्धविरामको सहमति
अमेरिकाले युक्रेनलाई दिँदै आएको सहायता नरोक्ने, ३० दिने अस्थायी युद्धविरामको सहमति यसैबीच, रुसी राज्य समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आगामी दिनमा सम्पर्क गर्न सकिने संकेत गरे । 
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता येर्माकले अमेरिकासँग गरिने सहमतिमा आफूहरूले सुरक्षा ग्यारेण्टीको विषयलाई प्रमुखताका साथ उठाउने बताएको बीबीसीले उल्लेख गरेको छ । साथै रूससँग युद्धविराम कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल हुने बताइएको छ । साथै अमेरिकाले युक्रेनको खनिजको विषयमा गर्न खोजेको सम्झौताको विषयमा पनि छलफल हुने बताइएको छ ।
मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीनको मृत्यु
मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीनको मृत्यु मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रूसले दाबी गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।
पाकिस्तानको बलुचिस्तानमा ४ सय यात्री रहेको रेल आतंकवादीको नियन्त्रणमा
पाकिस्तानको बलुचिस्तानमा ४ सय यात्री रहेको रेल आतंकवादीको नियन्त्रणमा यात्रुबज रेलका नौ बोगीमा ४०० भन्दा बढी यात्रुहरू रहेको सवार जाफर एक्सप्रेसलाई आतंकवादीहरूले नियन्त्रणमा लिएको जियो न्यूजले उल्लेख गरेको छ । रेल क्वेटाबाट खैबर पख्तुनख्वाको पेशावर जाने क्रममा गोली चलाएर नियन्त्रणमा लिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
Weather Update