पाकिस्तानमा सडक दुर्घटनामा परी १५ जनाको मृत्यु, आठ घाइते
बिहीबार, असोज ३०, २०८२
मृतक तथा घाइतेहरूमा ट्रकमा स्वात जिल्लातिर जाँद गरेकौ घुमन्ते परिवारका पुरुष, महिला र बालबालिका रहेको जनाइएको छ ।
हमासले थप दुई जनाको शव बुझायो, इजरायलले ४५ प्यालेस्टिनी बन्दीको शव फर्कायो
बिहीबार, असोज ३०, २०८२
एक दिनअघि उनले हमासले आफैंले हतियार नछोडेमा ‘तात्कालिक र कडा रूपमा निशस्त्रीकरण गरिने’ चेतावनी दिएका थिए ।
इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवादले थप तनाव
बुधबार, असोज २९, २०८२
गाजा युद्धमा अहिलेसम्म ६७ हजार ६०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन्, जसमा धेरै महिला र बालबालिका रहेका छन्।
गाजाको राफा नाका बुधबारदेखि खोलिने
बुधबार, असोज २९, २०८२
हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत — ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।
भारतमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु
बुधबार, असोज २९, २०८२
उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो । यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ ।
इटालीमा प्रत्येक १० जनामध्ये एक जना ‘पूर्ण गरिबीमा’
बुधबार, असोज २९, २०८२
उदाहरणका लागि, रोम शहरमा एक युवा जोडी र एक सन्तान भएको परिवारको लागि सन् २०२३ मा पूर्ण गरिबीको सीमा एक हजार ५६८ युरो प्रति महिना (झण्डै एक हजार ८०० अमेरिकी डलर) तोकिएको थियो ।
रूस–युक्रेन युद्ध : युक्रेनी बस्तीहरू कब्जा, केही आक्रमण विफल पारेको युक्रेनको दाबी
मंगलबार, असोज २८, २०८२
रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
करिब दुई हजार प्यालेष्टिनी कैदी रिहा
मंगलबार, असोज २८, २०८२
सम्झौता अनुसार सबै जीवित र मृत बन्धकलाई सोमबार नै फिर्ता गर्ने भनिए पनि मृतक र वेपत्ता भनिएका २८ मध्ये चार जनाको मृत शरिर इजरायलतर्फ पठाइएको छ ।
हमासको कब्जाबाट मुक्त सात इजरायली बन्धक स्वदेश फर्किए, परिवारसँग पुनर्मिलन
सोमबार, असोज २७, २०८२
‘आईडीएफका प्रतिनिधिहरू अस्पतालमा प्रतीक्षा गरिरहेका सबै परिवारका सदस्यहरूलाई निरन्तर जानकारी दिइरहेका छन् । साथै, आईडीएफ रेडक्रसमार्फत थप बन्धकहरू आइपुग्ने तयारीमा पनि छ,’ विज्ञप्तिमा भनिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त
सोमबार, असोज २७, २०८२
रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ ।
सात इजरायली बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाइयो
सोमबार, असोज २७, २०८२
रेडक्रसका अधिकारीहरूलाई उत्तरी गाजा पट्टीबाट बन्धकहरूलाई इजरायल ल्याउने जिम्मेवारी दिइएको छ।
गाजाको शान्ति सम्मेलनमा प्यालेस्टिनी राष्ट्रपति अब्बास सहभागी हुँदै, इजरायल र इरानको अस्वीकार
सोमबार, असोज २७, २०८२
उनले भने, ‘इरान कूटनीतिक उपायमार्फत विवाद समाधान गर्न समर्थन गर्दछ, तर ती देशहरूसँग छलफल गर्न सक्दैन जसले इरानी जनतामाथि आक्रमण र प्रतिबन्ध लगाइरहेका छन् ।’
प्यालेस्टिनी सात नेतालाई बन्धक र बन्दी आदानप्रदानमा रिहा गरिनुपर्ने हमासको अडान
आइतबार, असोज २६, २०८२
पहिलो स्रोतले हमास र उसका सहयोगी लडाकू समूहहरूले गाजामा रहेका सबै जीवित बन्धक र केही मृतकहरूलाई इजरायललाई हस्तान्तरण गर्ने सबै तयारी पूरा गरिसकेका पनि बताएको छ ।
साताको लोकप्रिय

