Harsamaya
पेरिसमा १४० उडान रद्द
पेरिसमा १४० उडान रद्द उनका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ ।
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय
स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय भविष्यमा हुने आपसी कानुनी सहयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको स्विस सरकारको भनाइ छ ।
मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आव्हान
मादुरो दम्पतीको फिर्तीका लागि उनका छोराद्वारा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आव्हान मादुरो गुएराले आफ्ना बुबा, आमा तथा आफूविरुद्ध अमेरिकी अभियोगपत्रमा लगाइएका लागुऔषध तस्करी र हतियारसम्बन्धी आरोपहरू अस्वीकार गर्दै आफ्नो परिवार राजनीतिक प्रतिशोधको शिकार भएको दाबी गरे ।
मदुरोको बयानः म निर्दोष छु, तुरुन्त रिहा गर्न चीनको आग्रह
मदुरोको बयानः म निर्दोष छु, तुरुन्त रिहा गर्न चीनको आग्रह म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएको बीबीसीले जनाएको छ। मदुरोविरुद्ध 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको जस्ता अभियोगहरू समावेश छन् ।
कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो
कोलम्बियामाथि ट्रम्पको कडा टिप्पणी, अमेरिकी हस्तक्षेपको आशंका बढ्यो यता, कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले देखाएको ‘आक्रामकता’ विरुद्ध ल्याटिन अमेरिकालाई एकजुट हुन आह्वान गरेका छन्
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन
मदुरो अपदस्थपछि भेनेजुएलामा अमेरिकी शासन यस कदमबारे भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले कडा आपत्ति जनाउँदै मदुरोलाई तत्काल रिहा गरी देशको वैध नेता मान्नुपर्ने माग गरेका छन् ।
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू खाली
अमेरिकी आक्रमणपछि भेनेजुएलाको राजधानी सुनसान, सडकहरू खाली प्रत्यक्षदर्शीहरूले विमानस्थल र बन्दरगाह रहेको ला ग्वाइरा, पश्चिमतर्फको मराकाय तथा पूर्वतर्फको हिगुएरोते क्षेत्रमा पनि बमबारी भएको बताएका छन् ।
भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति
भेनेजुएलाका राष्ट्रपति पक्राउप्रति अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसको आपत्ति ह्यारिसले अमेरिकी जनताले यस्ता सैन्य कारबाहीलाई समर्थन नगरेको र ट्रम्पले जनतालाई भ्रमित गरेको आरोप लगाएको बताइन्।
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा
संयुक्त राष्ट्र, युरोपेली संघ र क्यारिबियनद्धारा अमेरिकी भेनेजुएला कारबाहीको निन्दा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले इयुले घटनाक्रम नजिकबाट निगरानी गरिरहेको र भेनेजुएलामा शान्तिपूर्ण, लोकतान्त्रिक समाधानमा समर्थन जारी रहेको पुष्टि गरेकी छिन्।
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा
मादुरो दम्पती नियन्त्रणमा, भेनेजुएलामाथि अमेरिकाको प्रत्यक्ष शासन घोषणा विवादमा फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘भेनेजुएला सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण नभएसम्म अमेरिका त्यहाँको शासन सञ्चालन गर्नेछ।’
अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना,  एकै परिवारका चार जनाको मृत्यु 
अमेरिकाको एरिजोनामा हेलिकप्टर दुर्घटना, एकै परिवारका चार जनाको मृत्यु  मृत्यु हुनेहरूमा हेलिकप्टर चालक र एउटै परिवारका तीन महिला सदस्यहरू रहेको जनाइएको छ । अमेरिकी एभिएशन एडमिनिस्ट्रेशन र राष्ट्रिय यातायात सुरक्षा बोर्ड द्वारा अनुसन्धान जारी रहेको छ । 
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प
भेनेजुएलाका राष्ट्रपति  निकोलस मादुरो श्रीमतीसहित पक्राउ : राष्ट्रपति ट्रम्प यसैबीच, भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्र संघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति र स्थिरतालाई खतरा पुर्याएको आरोप लगाउँदै भेनेजुएलाको भूभागविरुद्ध अमेरिकाले गरेको सैन्य आक्रमणको  निन्दा गरेको छ ।
Weather Update