Harsamaya
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस सकारात्मक
अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिप्रति रुस सकारात्मक नयाँ रणनीतिले रुसप्रति नरम भाषा अपनाएको छ, जसले युरोपेली अधिकारीहरूलाई चिन्तित बनाएको छ। उनीहरूले युक्रेन युद्ध अन्त्य गर्न पहल गरिरहेका बेला यसले मस्कोप्रतिको युरोपको अडानलाई कमजोर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन्।
 गाजामा ग्यास अभाव 
 गाजामा ग्यास अभाव  ग्यास आपूर्तिमा जारी कमीका कारण सबै दर्ता भएका परिवारलाई वितरण सम्पन्न गर्न कम्तीमा तीन महिना लाग्ने गाजा प्रशासनको अनुमान छ ।
गोवाको नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु
गोवाको नाइट क्लबमा आगलागी, २३ जनाको मृत्यु स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। 
 चिया पसलको भीडभाडमा हवाई आक्रमण: १८ जनाको मृत्यु, २० घाइते
 चिया पसलको भीडभाडमा हवाई आक्रमण: १८ जनाको मृत्यु, २० घाइते एक स्थानीय प्रशासनिक अधिकारीका अनुसार शुक्रबार साँझ सागाइङ क्षेत्रको तबाइन नगरमा दुईवटा बम खसालिएका थियो, जसमध्ये एउटा भीडभाड भएको चिया पसलमा लागेको थियो ।
श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध
श्रीलंकामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध नले अधिकांश विद्युत जडान पुनःस्थापित भइसकेको र बाँकी जडानलाई छिट्टै सञ्चालनमा ल्याउने काम भइरहेको जानकारी दिए । 
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी
रूस–यूक्रेन शान्ति प्रस्तावमा ‘सकारात्मक संकेत’ भेटिएको ट्रम्पको दाबी मस्कोमा भएको उच्च–स्तरीय वार्ताबाट रुस–यूक्रेन शान्ति प्रस्तावमा सकारात्मक संकेत भेटिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । ट्रम्पले भनेका छन,‘रूसका राष्ट्रपति भ्लादिमिर पुटिन युद्ध अन्त्य गर्न चाहन्छन भन्ने कुरा वार्ताबाट बुझीएको छ ।’
भारतमा सुरक्षाकर्मी र माओवादी भिडन्तः तीन प्रहरीसहित १२ माओवादीको मृत्यु 
भारतमा सुरक्षाकर्मी र माओवादी भिडन्तः तीन प्रहरीसहित १२ माओवादीको मृत्यु  भारतको छत्तीसगढको बीजापुर–दन्तेवाडा अन्तर–जिल्ला सीमा क्षेत्रअन्तर्गतको पश्चिम बस्तर डिभिजन इलाकामा सुरक्षाकर्मीसँग भएको मुठभेडमा १२ जना माओवादी लडाकु मारिएका छन् । 
चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन
चीनद्वारा अवैध रूपमा आफ्नो जल क्षेत्रमा प्रवेश गरेको आरोपमा जापानी जहाजलाई निष्कासन सीसीजीले चीनको क्षेत्रीय सार्वभौमिकता र समुद्री अधिकार र चासोको दृढतापूर्वक रक्षा गर्न दियाओउ दाओको पानीमा अधिकार–संरक्षण कानून प्रवर्तन अपरेसनहरू जारी राख्नेसमेत उनले प्रष्ट पारे । 
कृष्ण सागरमा रूसी ट्यांकरमाथि फेरि आक्रमण
कृष्ण सागरमा रूसी ट्यांकरमाथि फेरि आक्रमण पछिल्लो आक्रमणले द्वन्द्व अब दक्षिणतर्फ फैलिन सक्ने सङ्केत दिएको विश्लेषकहरूको आकलन छ ।
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना उनको परिवार कच्चा घरमा बस्छ । अब उनको पहिलो लक्ष्य उनीहरूको लागि उचित घर बनाउनु हो।
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर
हसिना र बहिनीकी छोरी ट्युलिप सिद्दिक भ्रष्टाचारमा दोषी ठहर ठूलीआमासँगको सम्बन्धकै कारण ठूलो राजनीतिक दबाब परेपछि उहाँले जनवरीमा मन्त्री पदबाट राजीनामा दिएका थिए ।
साइक्लोन‘डिट्वाह’का कारण श्रीलंकामा १५९ जनाको मृत्यु, संकटकाल घोषणा
साइक्लोन‘डिट्वाह’का कारण श्रीलंकामा १५९ जनाको मृत्यु, संकटकाल घोषणा हालैका वर्षहरूमा परेको सबैभन्दा ठूलो मौसमजन्य विपद्मध्ये एक मानिएको यस घटनाले स्थानीय संरचना र जनजीवन दुवैमा व्यापक असर पारेको बताइएको छ ।
Weather Update