Harsamaya
बंगलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग
बंगलादेशमा विद्यार्थी नेताको हत्यारालाई पक्राउ गर्न आन्दोलनकारीको माग शुक्रबार ढाकामा प्रदर्शनकारी साजिद अल अदीबले एएफपीसँग भने, ‘हादीको हत्या गर्नेहरूलाई तत्काल पक्राउ गर्न माग गर्दै मानिसहरू यहाँ भेला भएका छन्।’
आइएस–के का वरिष्ठ नेता सुल्तान अजिज आजम पक्राउ
आइएस–के का वरिष्ठ नेता सुल्तान अजिज आजम पक्राउ त्यसैगरी, सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तान दुवैमा आइएस–केको शृङ्खलाबद्ध घातक आक्रमण जारी रहेका छन् ।
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध
ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध यी देशहरू अमेरिका, क्यानाडा र मेक्सिकोमा आयोजना हुने आगामी विश्वकप फुटबलका लागि योग्य भए पनि ट्रम्प प्रशासनले खेलाडीहरूलाई मात्र प्रवेश अनुमति दिने स्पष्ट पारेको छ, प्रशंसकहरूका हकमा कुनै प्रतिबद्धता जनाएको छैन ।
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल
हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल अदालतले उनको अभिव्यक्ति र सार्वजनिक आह्वानले समाजमा घृणा फैलाएको र हिंसालाई प्रोत्साहन दिएको ठहर गर्दै कडा सजाय सुनाएको जनाएको छ ।
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की
पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की राष्ट्रपति जेलेन्स्कीले आफू "मर्यादापूर्ण" शान्ति र रूसको अर्को आक्रमण नगर्ने दृढ ग्यारेन्टी खोजिरहेको बताउदै मस्कोले युक्रेनी सहरहरू र महत्वपूर्ण पूर्वाधारहरूमा निरन्तर आक्रमण गरी द्वन्द्व लामो बनाएको बताएका छन् । 
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत
अष्ट्रेलिया गोलीकाण्डमा मृतकको संख्या १५ पुग्यो, ४० जना अस्पतालमा उपचाररत न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत बोन्डी बीच क्षेत्रमा ठूलो स्तरको प्रहरी अपरेसन जारी रहेको जनाएको छ । प्रहरीले घटनास्थल वरपर नजान र सबै निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा
सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा महासचिवले सबै नागरिक र नागरिक पूर्वाधारमाथि हुने आक्रमणको कडा निन्दा गर्दै सबै पक्षलाई अन्तर्राष्ट्रिय कानून र मानवअधिकारको पालना गर्न अनुरोध गर्नुभएको छ ।
म्यानमामा अस्पतालमाथि हवाई आक्रमण, ३० भन्दा बढीको मृत्यु
म्यानमामा अस्पतालमाथि हवाई आक्रमण, ३० भन्दा बढीको मृत्यु विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले स्वास्थ्यकर्मी र बिरामीको मृत्यु भएको तथा शल्यकक्षसहित अस्पतालका मुख्य संरचनाहरू पूर्ण रूपमा ध्वस्त भएको बताएका छन् ।
नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदी पक्राउ
नोबेल शान्ति पुरस्कार विजेता इरानी अधिकारकर्मी मोहम्मदी पक्राउ सन् २०२१ को नोभेम्बरमा अन्तिम पटक पक्राउ परेका ५३ वर्षीय मोहम्मदीले पछिल्लो दशकको अधिकांश समय जेलमा बिताएकी छिन् ।  
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु
ग्रीन कार्डभन्दा बढी सुविधा सहित अमेरिकामा ट्रम्प गोल्ड कार्ड सुरु नका अनुसार गोल्ड कार्ड केही हिसाबले ग्रीन कार्डजस्तै भए पनि यसले धेरै अतिरिक्त अधिकार दिनेछ ।
अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द
अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द भिसा प्रणालीमा भएको कडाइलाई प्रष्ट पार्दै विदेश विभागका एक वरिष्ठ अधिकारीले रद्द गरिएका भिसामध्ये आठ हजार भन्दा बढी विद्यार्थीहरूको रहेको खुलासा गरेका छन् ।   
इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, जेल बाहिर विरोध प्रदर्शन
इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, जेल बाहिर विरोध प्रदर्शन उनीहरूले अदालतले मंगलबार र बिहीबार भेट गर्न अनुमति दिए पनि जेल प्रशासनले लगातार भेट अवरुद्ध गरिरहेको आरोप लगाए ।
Weather Update