Harsamaya
अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय
अर्जेन्टिना पुगे नरेन्द्र मोदी, स्वागतमा उत्साहित देखिए भारतीय भारतीय शास्त्रीय नृत्य प्रस्तुति सहितको जीवन्त सांस्कृतिक प्रदर्शनले मोदीलाई स्वागत गरिएको हो । भारतीय डायस्पोराका सदस्यहरूले मोदीसँग प्रत्यक्ष अन्तरक्रिया समेत गरे ।  धेरैले यो भ्रमणले ‘मनोबल बढाएको’ र भारत–अर्जेन्टिनाबीचको सम्बन्ध र सहयोगको आशा जगाएको बताए।
बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु
बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी, ६ जनाको मृत्यु इन्डोनेसियाको पर्यटकीय टापु बाली नजिकै डुङ्गा डुब्दा हराइरहेकाहरुको खोजीकार्य जारी छ । दुर्घटनामा परेको डुङ्गामा ५३ यात्रु र चालक दलका १२ जना सदस्य थिए ।
कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक
कंग्रेसबाट पारित भयो ट्रम्पको कर र खर्च कटौती गर्ने विधेयक अमेरिकी तल्लो सदन कंग्रेसले राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको कर र खर्च गर्ने विधेयक पारित गरेको छ ।
लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु
लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको कार दुर्घटनामा मृत्यु लिभरपुल र पोर्चुगलका फरवार्ड डिआगो जोटाको २८ वर्षको उमेरमा कार दुर्घटनामा मृत्यु भएको छ ।
गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा
गाजामा विरामी वा घाइते भएकाहरु उपचारका लागि जोर्डनमा गाजा पट्टीमा घाइते भएकाहरु चिकित्सा उपचारका लागि जोर्डन आइपुगेका छन् । जसमध्ये १९ जना बालबालिका छन् । 
तेलङ्गानाको औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो
तेलङ्गानाको औषधि उद्योगमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३४ पुग्यो घटनास्थलबाट ३१ जनाको शव भेटिएको र अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३० जनाभन्दा बढी घाइते भएका छन् ।
तेलङ्गानाको कारखाना विस्फोट : सुरक्षा उपायको चरम लापरबाहीले १२ को मृत्यु
तेलङ्गानाको कारखाना विस्फोट : सुरक्षा उपायको चरम लापरबाहीले १२ को मृत्यु भारतको तेलङ्गाना राज्यमा सोमबार भएको एक भीषण कारखाना विस्फोटले फेरि एक पटक औद्योगिक सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न खडा गरेको छ।
इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’
इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’ इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ ।
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता
प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरूबिच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।
‘कैदी आदानप्रदान पछि तेस्रो चरणको वार्ता गर्न रूस र युक्रेन सहमत’ (भिडियोसहित)
‘कैदी आदानप्रदान पछि तेस्रो चरणको वार्ता गर्न रूस र युक्रेन सहमत’ (भिडियोसहित) युक्रेनी सैन्य गुप्तचरका प्रवक्ता एन्ड्री युसोभले शुक्रबार धेरै कठिनाइहरूको बाबजुद पनि इस्तानबुल सम्झौता अन्तर्गत कैदी आदानप्रदान वार्ता अझै पनि स्थिर रूपमा अगाडि बढिरहेको बताए ।
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’ 
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’  वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र  जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । 
Weather Update