पाकिस्तानले भिसा नदिदा बुवालाई भेटन नपाएको इमरान खानका छोराको आरोप
बिहीबार, माघ २२, २०८२
‘कुनै कैदीलाई उपचारबाट वञ्चित गर्नु क्रूरता हो ।
अमेरिका–भारत नयाँ व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने
मंगलबार, माघ २०, २०८२
रुसबाट तेल किनेको भन्दै भारतमाथि लगाइएको थप २५ प्रतिशत ‘पेनाल्टी ट्यारिफ’ पनि अब हटाइने उनले उल्लेख गरेका छन् । यो घोषणा भारत र युरोपेली सङ्घबिच झन्डै दुई दशक लामो छलफलपछि ऐतिहासिक व्यापार सम्झौता भएको एक साताभित्र आएको हो । ट्रम्पले भारतसँगको सम्झौता घोषणा गरेपछि अमेरिकी सेयर बजारमा सामान्य वृद्धि देखिएको...
पाकिस्तानमा आतंकवादी आक्रमणमा करिव दुई सय जनाको मृत्यु
सोमबार, माघ १९, २०८२
बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतंकवाद विरोधी अभियान र आंकवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन् ।
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
सोमबार, माघ १९, २०८२
अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा १० वर्षको कैद सजाय
सोमबार, माघ १९, २०८२
टुलिप सिद्दिक शेख हसिनाकी भतिजी तथा पूर्व बेलायती मन्त्रीसमेत हुन् । अदालतले यस मुद्दामा ३१ जना साक्षीको बयान लिएको थियो । भ्रष्टाचार निवारण आयोग (एसीसी) का सहायक निर्देशक अफनान जन्नत कियाले अन्तिम अभियोजन साक्षीका रूपमा बयान दिएका थिए ।
इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी
सोमबार, माघ १९, २०८२
यसैबीच, इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका–इरान वार्ताको तयारी अघि बढिरहेको बताएका छन् ।
युक्रेनमा ठूलो विद्युतीय संकट, उद्योगदेखि यातायातसम्म प्रभावित
आइतबार, माघ १८, २०८२
यसले उद्योग, सरकारी कार्यालय, यातायात र घरायसी विद्युत् सेवामा ठूलो असर पारेको छ ।
भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत, सयौं व्यक्तिहरू रिहाइ हुने
शनिबार, माघ १७, २०८२
साथै, उनले काराकसको हेलिकोइड जेल बन्द गर्ने घोषणा गरिन्, र यसलाई भविष्यमा खेलकुद, सामाजिक तथा सांस्कृतिक केन्द्रमा रूपान्तरण गर्ने योजना रहेको छ ।
पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु
शनिबार, माघ १७, २०८२
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मी (बिएलए) ले क्वेटा, नोस्की र ग्वादर जिल्लाहरूसहित एक दर्जन भन्दा बढी स्थानमा एकसाथ आक्रमण गरेको स्रोतलाई उदृत गर्दै सिन्ह्वाले बताएको छ ।
रुस–युक्रेन युद्ध अन्त्यतर्फ प्रगति भएको ट्रम्पको दाबी
शनिबार, माघ १७, २०८२
आफ्नो अनुरोधको कारण स्पष्ट पार्दै ट्रम्पले युक्रेन क्षेत्रमा असाधारण चिसो परेको उल्लेख गरे । “त्यहाँ असाधारण जाडो छ, रेकर्ड तोड्ने चिसो । यो यहाँ वासिङ्टनमा परेको चिसोसँग मिल्दोजुल्दो छ,” उनले भने ।
चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार
शुक्रबार, माघ १६, २०८२
चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् ।
रूसद्वारा क्युबामाथि लगाएको कडा प्रतिबन्धको विरुद्धमा वासिङ्टनलाई चेतावनी
बिहीबार, माघ १५, २०८२
रूसी विदेश मामिला मन्त्रालयको प्रवक्ता मारिया जाखारोभाले विज्ञप्ति जारी गर्दै मस्कोले प्रतिवन्द कडा पार्ने रिपोर्टहरु सत्यमा निहित छैनन् भन्ने आशा गरेको बताएका छन् ।
निर्वासनबाट हसिनाले गरिन् बङ्गलादेशी चुनावको आलोचना
बिहीबार, माघ १५, २०८२
हसिनाले बहिष्करणबाट बनेको सरकारले विभाजित राष्ट्रलाई एकताबद्ध गर्न नसक्ने स्पष्ट गरेकी छिन् ।
साताको लोकप्रिय

