Harsamaya
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित छिमेकी देश साउदी अरबले पनि सोमबार बिहानदेखि आफ्नो पूर्वी क्षेत्रमा साठीभन्दा बढी ड्रोन अवरोध गरिएको जनाएको छ । यसले खाडी क्षेत्रभरि ड्रोन आक्रमणको जोखिम अझै बढिरहेको सङ्केत गरेको छ ।
मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कताः  दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी
मध्यपूर्वको तनावबीच अमेरिकी नागरिकलाई सतर्कताः दुबई–अबुधाबीबाट उडान उपलब्ध तर अचानक रद्द हुन सक्ने चेतावनी अमेरिका, इजरायल र इरानसँग सम्बन्धित जारी द्वन्द्वका कारण मध्यपूर्व क्षेत्रभर सुरक्षा तनाव बढ्दै गएको छ, जसले हवाई यातायात र नागरिक सुरक्षामा समेत असर पारिरहेको छ । 
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प दुबई नागरिक उड्डयन प्राधिकरणले यात्रु र विमानस्थल कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न सावधानीका रूपमा उडानहरू निलम्बन गरिएको स्पष्ट पारेको छ। उडान सेवा कहिलेदेखि पुनः सुरु हुन्छ भन्नेबारे निश्चित जानकारी नदिए पनि प्राविधिक र सुरक्षा जाँचपछि मात्र विमानस्थल सञ्चालनमा आउने बताइएको छ।
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप एक पक्राउ
बङ्गलादेशी विद्रोह नेताको हत्यामा भारतमा थप एक पक्राउ भारतले ८ मार्चमा ती जोडीलाई पक्राउ गरेको थियो र उनीहरू प्रहरी हिरासतमा छन् ।
जासुसी गरेको आरोपमा इरानबाट २० जना पक्राउ
जासुसी गरेको आरोपमा इरानबाट २० जना पक्राउ यो घटना फेब्रुअरी २८ मा अमेरिकी र इजरायली हवाई आक्रमणपछि सुरु भएको मध्यपूर्वीय संघर्षसँग सम्बन्धित छ । त्यस आक्रमणमा इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको मृत्यु भएपछि इरानले प्रतिकार गरेको थियो ।
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन
इरानलाई लक्षित सैन्य कारबाहीको विरुद्ध रोममा प्रदर्शन प्रदर्शनकारीहरूले युरोपेली देशहरूले नयाँ सैन्य टकरावमा फस्नबाट जोगिनुपर्ने र क्षेत्रीय तनाव कम गर्न कूटनीति र संवादलाई जोड दिनुपर्ने बताए। 
हमासद्वारा इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आग्रह
हमासद्वारा इरानलाई छिमेकी देशहरू लक्षित आक्रमण रोक्न आग्रह कतारले राजधानी दोहामा विस्फोटको आवाज सुने पछि शनिबार दुईवटा क्षेप्यास्त्र रोकेको र अधिकारीहरूले केही क्षेत्र खाली गरेको बताएको छ ।
खाडी संकट गहिरिँदै : इरानको तेल केन्द्रमा अमेरिकी हमला, विश्व ऊर्जा बजारमा तनाव
खाडी संकट गहिरिँदै : इरानको तेल केन्द्रमा अमेरिकी हमला, विश्व ऊर्जा बजारमा तनाव इरानतर्फबाट भने यसलाई गम्भीर उक्साहटको रूपमा लिँदै कडा प्रतिकार गरिने संकेत दिइएको छ। इरानी संसदका सभामुख मोहम्मद बाघेर कालीबाफ ले आक्रमणको परिणाम गम्भीर हुन सक्ने चेतावनी दिएका छन्।
युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास संकट, मेनु घटाइयो  
युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास संकट, मेनु घटाइयो   भारतका लाखौँ रेस्टुरेन्टहरू खाना पकाउन ग्यास सिलिन्डरमा निर्भर छन्। प्रदूषण नियन्त्रणका कारण सरकारले धेरै ठाउँमा कोइला र दाउरा प्रयोग हुने भाँडाकुँडा प्रयोग नगर्न निर्देशन दिएको छ।
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
युद्ध अन्त्यका लागि इरानका तीन शर्त यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका युद्ध जितेको दाबी गरेका छन् । तर मिशन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना क्षेत्रमै तैनाथ रहने उनले बताएका छन् । 
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी
मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।
ओमानको तेल भण्डारमा ड्रोन प्रहार
ओमानको तेल भण्डारमा ड्रोन प्रहार घटनापछि ओमानका सुल्तान हैथम बिन तारिक अल-सैदले इरानका राष्ट्रपति मसुद पेजेस्कियानसँग फोनमा कुरा गर्दै ओमानी भूभागमा भएका आक्रमणप्रति असन्तुष्टि जनाएका छन्।
Weather Update