बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै
मंगलबार, फागुन ५, २०८२
फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो ।
बंगलादेशको प्रधानमन्त्री रहमानको सपथग्रहणमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरलाले गर्ने
सोमबार, फागुन ४, २०८२
तारिक रहमानको नेतृत्वमा बीएनपीले हाल सम्पन्न तेह्रौँ संसदीय निर्वाचनमा भारी बहुमत प्राप्त गरेको छ र उनी देशको नयाँ प्रधानमन्त्री बनेका हुन् ।
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जना उद्धार
सोमबार, फागुन ४, २०८२
मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीको कारण पत्ता लगाउन प्रक्रिया सुरु गरिसकेको छ र स्थलगत अनुसन्धानको नतिजा आएपछि थप विवरण सार्वजनिक गरिनेछ।
युक्रेनका पूर्व ऊर्जामन्त्री मनी लन्ड्रिङक प्रकरणमा दोषी
सोमबार, फागुन ४, २०८२
देश छोड्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
गाजामा भएको इजरायली आक्रमणमा ११ जनाको मृत्यु, युद्ध विराम उल्लङ्घन गरेको आरोप
सोमबार, फागुन ४, २०८२
इजरायली सेनाले हमासले युद्धविराम उल्लंघन गरेपछि त्यसको जवाफमा ‘आतंककारी लक्ष्य’ हरूमाथि आक्रमण गरिएको दाबी गरेको छ। गत अक्टोबर १० देखि युद्धविराम सम्झौता लागू भए पनि इजरायल र हमास दुवैले एक अर्कामाथि निरन्तर सम्झौता उल्लंघनको आरोप लगाउँदै आएका छन्।
ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना, राजनीतिक शिष्टाचार खस्किएको टिप्पणी
आइतबार, फागुन ३, २०८२
ओबामाले समुदायस्तरमा शान्तिपूर्ण र सङ्गठित प्रतिरोध देखिनु लोकतन्त्रका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै नागरिक सक्रियताले लोकतन्त्र सुदृढ हुने विश्वास व्यक्त गरे ।
बंगलादेशमा जमातद्वारा चुनावी हार स्वीकार
शनिबार, फागुन २, २०८२
प्रारम्भिक चरणमा केही ‘विसङ्गति र मनगढन्त’ आरोप लगाउँदै आयोगसँग समाधान खोज्ने बताएका ६७ वर्षीय जमात प्रमुख शफिकुर रहमानले शनिबार भने औपचारिक रूपमा हार स्वीकार गरेका हुन् ।
जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु तीन घाइते
शुक्रबार, फागुन १, २०८२
पछिल्लो समयमा श्रीलंकामा हात्ती आक्रमण एउटा गम्भीर समस्या भनेको छ भने हात्तीको आक्रमणका कारण सन् २०१५ देखि सन् २०२४ सम्म तीन हजार भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
सुडानमा डुङ्गा डुब्दा कम्तीमा २१ जनाको मृत्यु
बिहीबार, माघ २९, २०८२
युद्धले सेना र अर्धसैनिक बलहरू बीच विभाजन ल्याएको छ भने सार्वजनिक सेवा, स्वास्थ्य र शिक्षा क्षेत्रहरूमा गम्भीर गिरावट आएको छ।
आज नयाँ बंगलादेशको जन्मदिन हो: मोहम्मद युनुस
बिहीबार, माघ २९, २०८२
प्रतिस्पर्धामा रहेका प्रमुख दलहरूमा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी, नेशनल सिटिजन पार्टी (एनसीपी), जातिया पार्टी (जेपी–क्वादेर), जातिया पार्टी (जेपी–एरशाद), लेफ्ट डेमोक्रेटिक एलायन्स र आमार बंगलादेश पार्टी (एबी पार्टी) रहेका छन् ।
जेनजी विद्रोहपछि बंगलादेशमा पहिलो संसदीय चुनाव
बिहीबार, माघ २९, २०८२
नतिजा शुक्रबार सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसले बङ्गलादेशको लोकतान्त्रिक भविष्यको दिशा तय गर्नेछ।
कराँचीमा चार छुट्टाछुट्टै गोलीकाण्डमा ४ जनाको मृत्यु, ५ घाइते
बिहीबार, माघ २९, २०८२
यसअघि फेब्रुअरी ११ मा स्वातको शाना करपा हाजी अबाद क्षेत्रमा बालबालिकाबीचको विवादले उग्र रूप लिएपछि भएको झडपमा एक जनाको मृत्यु तथा सात जना घाइते भएका थिए ।
फिलिपिन्समा डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता
बुधबार, माघ २८, २०८२
फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै २७ जना अझै बेपत्ता रहेको जनाएको छ।
साताको लोकप्रिय

