भारतको हवाई आक्रमणबाट बाँचेका पाकिस्तानी भन्छन्, ‘हाम्रा घरहरू जले, तर भाग्यवश हामी बाँच्यौं’
बुधबार, वैशाख २४, २०८२
जम्मू कश्मीरको पुंछमा भारतीय सिमा नजिकै पाकिस्तानले गरेको गोलाबारीबाट कम्तीमा १० भारतीयको मृत्यु भएको र धेरै घाइते भएको एक भारतीय सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द
बुधबार, वैशाख २४, २०८२
एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीले भने, भारतले सुरु गरेको युद्धको कडा जबाफ दिन्छौं
बुधबार, वैशाख २४, २०८२
भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।

भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने
बुधबार, वैशाख २४, २०८२
भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।

पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
बुधबार, वैशाख २४, २०८२
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दुको हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।

पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित
मंगलबार, वैशाख २३, २०८२
अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।

ब्राजिलको गाईको मासु निर्यातमा अमेरिकी करको मार
सोमबार, वैशाख २२, २०८२
ब्राजिल विश्वको सबैभन्दा ठूलो गाईको मासु निर्यातकर्ताहरू मध्ये एक हो। ब्राजिलियन मासु निर्यात उद्योग संघका अनुसार, देशले २०२४ मा २.८९ मिलियन टन गाईको मासु निर्यात गरेको थियो।

भोकभोकै मर्दै गाजाका बालबालिका, इजरायली नाकाबन्दीले ३५ सय मृत्युको मुखमा
सोमबार, वैशाख २२, २०८२
‘यस व्यवस्थित नाकाबन्दी अन्तर्गत पाँच वर्ष मुनिका ३५ सय भन्दा बढी बालबालिकाले भोकमरीले मृत्युको सामना गरिरहेका छन् जबकी लगभग ७० हजार बालबालिका कुपोषणका शिकार भएर मृत्युको छेउमा छन्,’ जिएमओले टेलिग्राममा जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

हुथीले इजरायली एयरपोर्टमा खसाले मिसाइल, हवाई सेवा अवरुद्ध
आइतबार, वैशाख २१, २०८२
अलजजिरालगायत मध्यपूर्वका मिडियाहरूले विमानस्थलमा हुथी विद्रोहीले आक्रमण गरे पछिको भयावह अवस्थाका फोटो र फुटेजहरू सार्वजनिक गरेका छन् ।

अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक
आइतबार, वैशाख २१, २०८२
प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको अष्ट्रेलियाली लेबर पार्टीले देशको संघीय चुनावमा दोस्रो कार्यकालको लागि सत्तामा स्थान सुरक्षित गरेको छ ।

युक्रेनलाई तीन अर्ब दश करोड डलर बराबरको सहायता प्याकेज
शनिबार, वैशाख २०, २०८२
उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।
साताको लोकप्रिय