Harsamaya
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँच जनाको मृत्यु हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले युद्धविराम सुरु भए पछि यस क्षेत्रमा निरन्तर आक्रमण जारी रहदा कम्तीमा ६०१ जनाको मृत्यु भएको बताएको छ ।
पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा
पाकिस्तानद्वारा अफगानस्तानविरुद्ध ‘खुला युद्ध’ को घोषणा यसबीचको तनावले दुबै छिमेकी राष्ट्रबीच सुरक्षा, राजनीतिक र मानवीय चुनौती थप गम्भीर बन्दै गएको छ ।
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता 
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता  रुसी समाचार एजेन्सी तासका अनुसार क्रेमलिनका आर्थिक मामिलासम्बन्धी दूत किरिल दिमित्रीभ पनि अमेरिकी प्रतिनिधिसँग आर्थिक विषयमा छलफल गर्न जेनेभा पुग्ने तयारीमा छन्।
बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग
बंगलादेशमा पत्रकारमाथि लगाइएका झुटा मुद्दा फिर्ता लिन सम्पादक परिषद्को माग “यदि कुनै पत्रकारविरुद्ध ठोस र प्रमाणमा आधारित आरोप छन् भने विद्यमान कानुनअनुसार निष्पक्ष न्यायिक प्रक्रियाबाट समाधान हुनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “तर राजनीतिक प्रेरित र दुःख दिने उद्देश्यका मुद्दा कुनै पनि अवस्थामा स्वीकार्य हुँदैनन् ।”
गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते
गोली हानाहानमा दुई प्रहरीको मृत्यु, तीन घाइते  पछिल्लो समयमा संयुक्त राज्य अमेरिकामा गोली हानाहानका घटनाहरू बढ्दै गएकाले असुरक्षा र सामाजिक संकट चर्किएको जनाइएको छ । 
टर्कीमा लडाकू जेट  दुर्घटना हुदाँ पाइलटको मृत्यु
टर्कीमा लडाकू जेट  दुर्घटना हुदाँ पाइलटको मृत्यु जनवरीमा ताइवानको एफ–१६ नियमित मिसनको क्रममा समुद्रमा दुर्घटनाग्रस्त भएको थियो । 
सुरक्षा जाँचपछि प्रधानमन्त्री पुनः निवासमा फर्किए
सुरक्षा जाँचपछि प्रधानमन्त्री पुनः निवासमा फर्किए राजधानी क्यानबेरास्थित उक्त निवासमा गरिएको सुरक्षा जाँचपछि समुदाय वा सार्वजनिक सुरक्षामा कुनै खतरा नभएको पनि प्रहरीले स्पष्ट पारेको छ।
ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु
ब्राजिलमा भारी वर्षाका कारण १४ जनाको मृत्यु मिनास गेराइस अग्नी नियन्त्रण विभागलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार १४ जनाको मृत्यु भएको छ भने कम्तीमा ४५ जना बेपत्ता भएका छन् । 
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो
भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोलाई अनुसन्धानको लागि घटनास्थलमा पठाइएको जनाइएको छ ।
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट  तत्काल बाहिरिनू
भारतले आफ्ना नागरिकलाई भन्यो - इरानबाट  तत्काल बाहिरिनू साथै विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ८० भन्दा बढीको मृत्यु
अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण, ८० भन्दा बढीको मृत्यु यस घटनाले पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय बढ्दो तनावलाई थप चर्काएको जनाइएको छ।
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने तनावका बीच अमेरिका वायु रक्षा प्रणाली मध्यपूर्वमा सार्दै आफ्ना सैन्य संरचना र स्वार्थको सुरक्षा सुदृढ गरिरहेको बताइएको छ । 
Weather Update