Harsamaya
अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने
अमेरिकालाई सैन्य आधार प्रयोग गर्न बेलायतको अनुमति, इरानविरुद्ध आक्रामक कारबाहीमा भने सहभागी नहुने स्टार्मरले इराक युद्धका अनुभव सम्झाउँदै भने, “हामीले इराकका गल्तीहरूबाट पाठ सिकेका छौं । हामी प्रारम्भिक आक्रमणमा संलग्न थिएनौं र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुने छैनौं ।” उनले यो निर्णय अन्तर्राष्ट्रिय कानुनअनुसार भएको र कानुनी सल्लाहको सार सार्वजनिक गरिने जानकारी दिए ।
अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो
अमेरिकी–इजरायली हवाई आक्रमणपछि इरानले भन्यो : यो ‘अमानवीय’ र अनगिन्ती अपराधहरूको इतिहास हो उनले एक विज्ञप्तिमा हवाई आक्रमणको निन्दा गर्दै त्यसलाई ‘अमानवीय’ र इरान विरुद्ध आक्रमणकारीहरूले गरेका अनगिन्ती अपराधहरूको इतिहासमा अर्को कालो पाना थप्ने बर्बर कार्य भनेका छन्।
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्व हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द कतार, इराक, सिरिया, जोर्डन र कुवेतले आंशिक वा पूर्ण रूपमा आफ्नो हवाई क्षेत्र बन्द गरेका छन् । संयुक्त अरब इमिरेट्सले आंशिक रूपमा हवाई क्षेत्र नियन्त्रणमा राखेको बताएको छ ।
काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी
काबुलमा पाक–अफगान हवाई झडप, विस्फोट र गोलीबारी पाकिस्तानी अधिकारीहरूले अफगानिस्तानमा ३७ स्थानमा हवाई आक्रमण भएको बताएका छन्। अफगान पक्षले भने ८० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र २७ सैन्य चौकी कब्जा गरिएको दाबी गरेको छ।
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी उनको नेतृत्वकाल पश्चिमी शक्तिविरुद्धको कडा अडानका लागि परिचित थियो । इरानको सरकारी समाचार संस्थाका अनुसार खामेनी आइतबार बिहान आफ्नै कार्यकक्षमा रहँदा आक्रमणमा मारिएका थिए ।
खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै
खामेनी मारिएको अमेरिकी दाबीपछि इरानमा उत्सव मनाइँदै अर्को स्वनिर्मित भिडियोमा उनले हरेक बिहान आफ्ना नागरिकहरू खामेनीका कारण मारिएको खबर पढ्दै उठ्ने गरेको उल्लेख गर्दै यसपटक भने “जीवनकै पहिलोपटक राम्रो खबर पाएँ” भन्दै खुसी व्यक्त गरेकी छन् । यसअघि निर्वासित इरानी युवराज रेजा पहलाभिले खामेनीको मृत्यु पछि इरानीहरूलाई एकजुट भई “स्वतन्त्र र समृद्ध भविष्यका लागि स्थिर संक्रमण” को...
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको दाबी गरेका थिए । अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा इरानमाथि हमला गरेका थिए । सो हमला खामेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ । 
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी
इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी इजरायलले २८ फेब्रुअरीमा इरानको राजधानी तेहरानसहित विभिन्न सहरहरूमा आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति वार रुममा बसेर इरानमाथि भएका एयरस्ट्राइकको निगरानी गरिरहेका थिए।
जलालाबादमा पाकिस्तानी जेट खसालिएको दाबी, पाइलट पक्राउ
जलालाबादमा पाकिस्तानी जेट खसालिएको दाबी, पाइलट पक्राउ यसबारे प्रतिक्रिया माग्दा पाकिस्तानले तत्काल कुनै टिप्पणी दिएको छैन। पछिल्लो समय सीमा क्षेत्रमा बढ्दो झडप र हवाई कारबाहीका कारण दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ।
इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह
इजरायलस्थित भारतीय दूतावासको सतर्कता सूचना, जोर्डनमा रहेका नागरिकलाई देश छोड्न आग्रह इरानी सरकारी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा विस्फोट भएको खबर सार्वजनिक गरेका छन् । पछिल्लो घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव थप चुलिएको छ । 
वार्ता चलिरहेकै बेला इजरायलद्वारा इरानमाथि आक्रमण 
वार्ता चलिरहेकै बेला इजरायलद्वारा इरानमाथि आक्रमण  उनीहरूले भिडन्त टार्न पहल गरे पनि त्यसको केही समयमै इजरायली मोर्चाबाट सैन्य कारबाही सुरु भएको पुष्टि भएको छ।
Weather Update