Harsamaya
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति ‘हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भूभाग पनि शत्रुहरूले कब्जा गर्न पाउने छैन ।’
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी
नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत प्रतिबद्ध : नरेन्द्र मोदी मोदीले उक्त निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक उपलब्धि र गर्वको क्षण भएको बताएका छन् । साथै उनले छिमेकी तथा नजिकको मित्र राष्ट्रका रूपमा भारत नेपालका जनता र नयाँ सरकारसँग मिलेर शान्ति, प्रगति र समृद्धिका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा
दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा मार्च १ मा रियादमा बसेको खाडी सहयोग परिषद् (जीसीसी) का विदेशमन्त्रीहरूको आपतकालीन बैठकले सदस्य राष्ट्रहरूलाई आफ्नो भू–भागको रक्षा गर्ने पूर्ण अधिकार रहेको जनाएको थियो ।
इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता
इरान–अमेरिका तनावले कच्चा तेलको मूल्य उकासियो, विश्व ऊर्जा बजारमा अस्थिरता बढ्ने चिन्ता अमेरिका र इरानबीचको द्वन्द्वले ऊर्जा बजारलाई गम्भीर रूपमा प्रभावित पारिरहेको छ । उनका अनुसार युद्धका कारण विशेषगरी स्ट्रेट अफ हर्मुजहुँदै हुने तेल आपूर्तिमा अवरोधको जोखिम बढेको छ ।
चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा
चीनको जीडीपी ८७० अर्ब अमेरिकी डलरभन्दा बढीले बढ्ने अपेक्षा देशको शीर्ष आर्थिक योजनाकारका प्रमुखले बताए अनुसार यो आर्थिक विस्तारले रोजगारी, जनताको कल्याण र जोखिम रोकथामका लागि ठोस सहयोग प्रदान गर्नेछ । 
क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल
क्षेप्यास्त्र आक्रमणको त्रास : भूमिगत रेल स्टेशनहरू बने आश्रय स्थल इजरायलको तेल अभिभका बासिन्दाहरू भूमिगत रेल स्टेशनहरूमा रात विताउन वाध्य भएका छन् ।
इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु
इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु श्रीलंकाली नौसेनाले दुर्घटना स्थलबाट ३२ जना घाइते नौ सैनिकको उद्धार गरी उनीहरूलाई अस्पतालमा भर्ना गरेको छ । जहाजमा लगभग १८० नौ सैनिक सवार थिए । बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी छ । 
इरानद्वारा कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार
इरानद्वारा कतारमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार तीमध्ये एउटा क्षेप्यास्त्रलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको र अर्को राजधानी दोहाको दक्षिणपश्चिममा अवस्थित अल उदैद सैन्य अड्डामा खसेको उल्लेख छ । त्यसबाट मानवीय क्षति नभएको मन्त्रालयले जनाएको छ । तर भौतिक क्षति पुगेको छ कि छैन भन्नेबारे वक्तव्यमा उल्लेख छैन ।
इजरायलद्वारा तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण
इजरायलद्वारा तेहरान र लेबनानको राजधानी बेरुतमा आक्रमण यसै क्रममा, अपरेशन एपिक फ्युरीमा थप दुई अमेरिकी सैनिक मारिएका छन् र यस अभियानमा अमेरिकी मृतकको संख्या छ पुगेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थल प्रभावित, धेरै उडान रद्द
मध्यपूर्वमा जारी युद्धका कारण भारतका अधिकांश विमानस्थल प्रभावित, धेरै उडान रद्द त्यस्तै, एयर अरेबियाले कोइम्बटूरबाट शारजाहमा हप्ताको ५ दिन फ्रिक्वेन्सी प्रदान गर्दछ ।
अमेरिकाले मध्यपूर्वीमा रहेका आफ्ना नागरिकलाई भन्यो -  तत्काल स्वदेश फिर्ता हुनू
अमेरिकाले मध्यपूर्वीमा रहेका आफ्ना नागरिकलाई भन्यो - तत्काल स्वदेश फिर्ता हुनू अमेरिका र इजरायलद्वारा इरानमाथि समन्वित हवाई आक्रमण तथा त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगीहरूलाई लक्षित गरी आक्रमण गरेपछि सुरक्षा जोखिम गम्भीर बनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
इरानविरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त
इरानविरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त सडक किनमेल गर्नेहरू, ट्रामहरू र विक्रेताहरूले भरिएको थियो । तर अब यो शान्त छ, छिटपुट पैदल ट्राफिक मात्र छ र प्रहरी गस्ती र आपतकालीन कर्मचारीहरूमा उल्लेखनीय वृद्धि भएको छ।
Weather Update