लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
आइतबार, कात्तिक १६, २०८२
ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो ।
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
आइतबार, कात्तिक १६, २०८२
सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।
एन्ड्रूको राजकुमार उपाधि खोसियो
शुक्रबार, कात्तिक १४, २०८२
जूफ्रेले यसै वर्षको आरम्भमा आत्महत्या गरेकी थिइन् ।
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो
शुक्रबार, कात्तिक १४, २०८२
बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।
दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
बिहीबार, कात्तिक १३, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा अमेरिका–चीनबीच व्यापार सम्झौताको सम्भावना रहेको संकेत गरेका छन् ।
भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ ।
गाजामा इजरायली आक्रमण : बालबालिका सहित कम्तीमा ६० जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
इजरायलले ती अवशेष युद्धको सुरुआती चरणमा अपहरणमा परेका आफ्ना नागरिकका भएको दाबी गरेको छ ।
शेख हसिनाको चेतावनी : ‘अवामी लिग बिनाको निर्वाचनले बङ्गलादेशमा अस्थिरता र विभाजनको बीज रोप्नेछ’
बुधबार, कात्तिक १२, २०८२
उनले भनिन्, ‘अवामी लिगको सहभागिताबिना हुने निर्वाचन विश्वसनीय हुन सक्दैन । यस्ता कदमले देशमा भविष्यको विभाजन र अस्थिरताको बीज रोप्नेछ ।’
दक्षिण कोरिया पुगे राष्ट्रपति ट्रम्प
बुधबार, कात्तिक १२, २०८२
यद्यपि, यसैबिच उत्तर कोरीयाले ट्रम्प दक्षिण कोरीया पुग्नु अघि क्षेप्यास्त्र परिक्षण गरेको खबरहरु बाहिरिएका छन् ।
इजरायलको आक्रमणमा परि गाजामा २० जनाको मृत्यु
बुधबार, कात्तिक १२, २०८२
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु भएको छ । गाजाको दक्षिणी राफाहमा गोली हानाहान हुँदा एक इजरायली सैनिक घाइते भएपछि प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शक्तिशाली आक्रमणको आदेश दिएका थिए ।
अफगानिस्तान-पाकिस्तान शान्ति वार्ता निष्कर्षविहीन
बुधबार, कात्तिक १२, २०८२
समाचार एजेन्सी एपीले जनाए अनुसार अफगानिस्तान र पाकिस्तानबीच लामो समयदेखि जारी तनाव अन्त्य गर्नका लागि इस्तानबुलमा भएको शान्ति वार्ता ठोस समाधानबिना समाप्त भएको छ ।
बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय, भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपनाउन अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।
ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
मंगलबार, कात्तिक ११, २०८२
ट्रम्पको यो भ्रमण पाँच दिने एसियाली दौरा अन्तर्गतको दोस्रो गन्तव्य हो । यसअघि उनले मलेसियामा सम्पन्न ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी हुँदै क्याम्बोडिया–थाइल्यान्ड शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।
साताको लोकप्रिय

