Harsamaya
फिलिपिन्समा भूकम्पमा परी १९ जनाको मृत्यु, १२९ घाइते
फिलिपिन्समा भूकम्प ।

एजेन्सी - फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने १२९ जना घाइते भएका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।

भूकम्पपछि तटीय क्षेत्रमा सुनामीको जोखिम बढेपछि फिलिपिन्स, जापान र इन्डोनेसियाले उच्च सतर्कता अपनाएका छन्। फिलिपिन्स सरकारले प्रभावित परिवारका लागि राहत सामग्री र खाद्य प्याक वितरण सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update