Harsamaya
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प एनसीएसले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भूकम्पको केन्द्रबिन्दु फिलिपिन्सको ५.६३५ डिग्री उत्तरी अक्षांश र १२५.१४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।
फिलिपिन्समा पहिरो, सात जनाको मृत्यु
फिलिपिन्समा पहिरो, सात जनाको मृत्यु रेडक्रसका अध्यक्ष रिचर्ड गोर्डनले प्रभावित क्षेत्रमा उद्धार र अनुगमन कार्य जारी रहेको बताएका छन्।
फिलिपिन्समा डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता
फिलिपिन्समा डुंगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ५२ पुग्यो, २७ अझै बेपत्ता फिलिपिन्स कोस्ट गार्ड (पीसीजी) ले बुधबार अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै २७ जना अझै बेपत्ता रहेको जनाएको छ।
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी फिलिपिन्सको भूकम्प विज्ञान तथा ज्वालामुखी संस्थानले चेतावनी दिँदै भनेको छ, “स्थानीय सुनामी परिदृश्यका आधारमा केही क्षेत्रमा सामान्य ज्वारभाटाभन्दा एक मिटर वा सोभन्दा बढी उचाइका छालहरू आउन सक्ने छन्, जुन बन्द खाडी तथा साँघुरा जल सन्धिहरूमा अझ उच्च हुन सक्छन् ।”
फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई  हेग लगिँदै
फिलिपिन्सका पूर्व राष्ट्रपति डुटेर्तेलाई  हेग लगिँदै आइसिसीका अनुसार डुटेर्तेमाथि ‘मानवताविरुद्धको हत्याको अपराध’ को आरोप लगाइएको छ, जसमा अधिकारवादी समूहहरूले दशौं हजार गरिब पुरुषहरूको हत्या गरेको अनुमान गरेका छन्।
फिलिपिन्सका पूर्वराष्ट्रपति पक्राउ
फिलिपिन्सका पूर्वराष्ट्रपति पक्राउ ‘उहाँ आइपुगेपछि महान्यायाधिवक्ताले पूर्वराष्ट्रपतिलाई मानवता विरुद्धको अपराधका लागि गिरफ्तारी वारेन्टका लागि आइसिसीको सूचना तामेल गर्नुभयो’, सरकारले भन्यो, ‘उहाँ अहिले अधिकारीहरूको हिरासतमा हुनुहुन्छ ।’
Weather Update