कांग्रेसका २४ केन्द्रीय नेताको अपिल– १५औं महाधिवेशन स्थगित गरौँ, पार्टी एकताका लागि वार्ता थालौँ
शुक्रबार, भदौ २६, २०८३
र यस्तो अवस्थामा विवादलाई थप चर्कन वा पार्टीलाई विभाजित हुनबाट जोगाउन नेतृत्व पंक्ति गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।
डा. शेखर र गगन थापाबीच भेटवार्ता
आइतबार, भदौ २१, २०८३
भेटका क्रममा डा. कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेको भन्दै अहिले कांग्रेसभित्र एकता अपरिहार्य रहेको बताएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिको बैठक भदौ १७ गते
शनिबार, भदौ १३, २०८३
बैठकमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
महाधिवेशन रोकको माग गर्दै देउवा र खड्का समूह सर्वोच्चमा
शुक्रबार, भदौ ५, २०८३
पार्टीको आधिकारिकताका बारेमा सर्वोच्चमा मुद्दा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया सुरु गरेपछि देउवा र खडका समुह समूह सर्वोच्च पुगेको हो ।
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा, पुनरावलोकन गर्न अनुमति
बिहीबार, साउन २१, २०८३
अदालतले सो निवेदनमाथि सुनुवाइ गर्दै पुनरावलोकनका लागि अनुमति दिएको हो।
कांग्रेस आधिकारिकताको सुनवाई पुर्ण इजालसमा
बिहीबार, साउन २१, २०८३
देउवाको पुनरावलोकनको सुनुवाई प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको इजलासमा परेको छ ।
कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन (भिडियोसहित)
शनिबार, साउन १६, २०८३
शनिबार सो समूहको सम्पर्क कार्यालय चूनदेवीमा पत्रकार सम्मेलन गर्दै कोइरालाको संयोजकत्वमा ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको जनाएको हो । मूल आयोजक समितिसहित १६ वटा विभिन्न उपसमिति पनि बनाइएको नेता कोइरालाले जानकारी दिए ।
पार्टी एकता सहमतिउन्मुख - गगन थापा
आइतबार, साउन १०, २०८३
कार्यदलका लागि दुई सदस्यको नाम मागिएको र एक–दुई दिनभित्र कार्यदलले औपचारिक रूप लिने उनले बताएका छन्।
कांग्रेसको आधिकारिकता विवाद फेरि सर्वोच्चमा
बिहीबार, साउन ७, २०८३
अब उक्त निवेदन तीन न्यायाधीशको इजलासमा पेसी तोकिनेछ। इजलासले पुनरवलोकनका लागि निस्सा (अनुमति) दिएमा मुद्दाको पुनः सुनुवाइ हुनेछ भने निस्सा नदिएमा यसअघिको फैसला नै अन्तिम हुनेछ।
एकता हुन नसके वैकल्पिक शक्ति निर्माणको तयारीमा जुट्ने कांग्रेस इतर समूहको तयारी
मंगलबार, असार २३, २०८३
पार्टी एकता हुन नसके बैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।
१५औँ महाधिवेशनका लागि कांग्रेसको इतर समूहले खोल्यो सम्पर्क कार्यालय
सोमबार, असार २२, २०८३
सोमबार काठमाडौँको चुनदेवीमा पार्टीका संस्थापन इतर नेताहरुले १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना गर्दै औपचारिक कार्य प्रारम्भ गरेका हुन् ।
कांग्रेस इतर पक्षको चेतावनी : संवाद नभए १५औँ महाधिवेशन नै नहुने जोखिम
शुक्रबार, असार १९, २०८३
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता मोहन बस्नेतले प्रदेश भेलापछि अब राष्ट्रिय भेला आयोजना हुने जानकारी दिए।
संस्थापन पक्षको दाबीप्रति शेखरको सचिवालयको खण्डन : ‘सात बुँदे प्रस्तावबारे कुनै जानकारी छैन’
बुधबार, जेठ २७, २०८३
सचिवालयका अनुसार डा. कोइराला र उनको सचिवालयलाई अहिलेसम्म त्यस्तो कुनै प्रस्तावबारे जानकारी आएको छैन।
साताको लोकप्रिय

