हवाई फायर गरी लागूऔषध कारोबारी पक्राउ
सोमबार, भदौ १, २०८३
उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।
झापामा १३ ग्राम ६४० मिलिग्राम हेरोइनसहित तीन जना पक्राउ
आइतबार, साउन ३१, २०८३
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको बाह्रदशी गाउँपालिका–३ बाट खैरो हेरोइन खरिद–बिक्री गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको हो।
कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ
शुक्रबार, साउन २९, २०८३
उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६१ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल लागुऔषध बरामद, पाँच भारतीय नागरिक पक्राउ
सोमबार, असार २९, २०८३
प्रहरीले लागुऔषधसहित प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कार र पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ।
लागूऔषध सहित सात जना पक्राउ
शनिबार, असार ६, २०८३
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ चिसापानी चोक बस्ने ५० वर्षीय इन्द्र भन्ने खडानन्द चौलागाई र ३८ वर्षीय बिष्णु भन्ने निल बहादुर दाहाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
आइतबार, वैशाख २७, २०८३
यसैगरी झापा, कनकाई नगरपालिका—३ पिंगडाँडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३२० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय मेघराज दियालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रणका क्रममा प्रहरीद्वारा गोली प्रहार: एक घाइते, पाँच पक्राउ
मंगलबार, चैत २४, २०८२
गोली लागेर घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बाँया खुट्टाको पिँडुलामा गोली लागेको र भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
शुक्रबार, चैत २०, २०८२
प्रहरीचौकी मूलघाटबाट परिचालन भएको प्रहरी टोलीले ४४ किलो गाँजासहित धनकुटाको सहिदभूमि गाउँपालिकाबाट तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
लागूऔषध खैरो हेरोइनसहित दुईजना पक्राउ
सोमबार, चैत २, २०८२
पक्राउ पर्नेहरूमा विजयनगर गाउँपालिका-४ बर्गदवा बस्ने ३७ वर्षीय मतिउल्ला मुसलमान र सोही गाउँपालिका-२ टाँडी बस्ने ३२ वर्षीय तुल बहादुर श्रीस रहेका छन् ।
१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
आइतबार, चैत १, २०८२
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
आइतबार, चैत १, २०८२
प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
लागू औषधसहित तीन जना पक्राउ
बुधबार, फागुन २७, २०८२
पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।
लागूऔषधसहित पाँच जना पक्राउ
मंगलबार, फागुन २६, २०८२
झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४० मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
साताको लोकप्रिय

