अवैध लागूऔषधसहित १५ जना पक्राउ
शनिबार, असार २८, २०८२
सिराहा, औरही गाउँपालिका-५ मलाह टोलबाट अवैध लागूऔषध गाँजा करिब २ सय १२ किलो ९ सय २५ ग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम उदगार मलाहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
अवैध लागूऔषधसहित १७ जना पक्राउ
शुक्रबार, असार २७, २०८२
झापा, दमक नगरपालिका-४ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ५० ट्याब्लेट र एनारगन ३ सय ५० ट्याब्लेट सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने १९ वर्षीया प्रिया तामाङ, सोही नगरपालिका-५ बस्ने १९ वर्षीय सुमित सुन्दास, २१ वर्षीय प्रविन चेम्जोङ र सोही नगरपालिका-१०...
लागूऔषध इन्जेक्सनको एम्पुलसहित निलकुमार पक्राउ
शुक्रबार, असार १३, २०८२
उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागूऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागूऔषध फेला परेको उनले जानकारी दिए ।
अवैध लागूऔषध सहित नवलपरासी र बर्दियाबाट पाँचजना पक्राउ
बुधबार, असार ११, २०८२
इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले युपि ३१ बिएल ८६३६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक गुरूपाल र मोटरसाइकलमा सवार अमृतलाई पक्राउ गरेको हो ।
लागू औषध ट्याब्लेटसहित धरानका मुन्सन पक्राउ
बुधबार, असार ११, २०८२
सुनसरीबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-५ देउराली चोक घर भई झर्नाचोक स्थित कला खत्रीको घरमा डेरा गरी बस्ने हरीचन्द्र राईको छोरा वर्ष १९ को सुदिप भन्ने मुन्सन राई लागूऔषधसहित पक्राउ परेका हुन् ।
लागूऔषधसहित एक युवक पक्राउ
बुधबार, असार ११, २०८२
रौतहटको गौरबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
शनिबार, असार ७, २०८२
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ अंचलपुरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६० एम्पुल, बुप्रेनोर्फिन ६० एम्पुल र प्रोमेथाजाइन ६० एम्पुल सहित पर्वत घर भएका ३५ वर्षीय रेशम कुवरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरीले बेलहियाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ०४१७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध...
पोखरामा लागूऔषधसहित चार जना पक्राउ
बिहीबार, असार ५, २०८२
सिमलचौरस्थित प्रतिभा मार्गमा सवारी साधन चेकजाँच गर्दा ग १७ प ७२३४ नम्बरको मोटर साइकल र ग १४ प ३३५९ नम्बरको मोटर साइकलबाट केही ट्याब्लेट र मोबाइल दुई थान बरामद गरिएको छ ।
एक किलो अफिमसहित चारजना पक्राउ
बिहीबार, असार ५, २०८२
प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना४६प २५४० र ना४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।
सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ (भिडियोसहित)
सोमबार, असार २, २०८२
मकवानपुरको राक्सिराङ गाउँपालिका-१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ ।
अवैध लागूऔषध सहित तीन जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
खैरो हेरोइनसहित कैलालीमा दुई भारतीय पक्राउ
मंगलबार, वैशाख ३०, २०८२
नेपाल प्रहरीको लागू औषध ब्यूरो शाखा धनगढी र वडा प्रहरी कार्यालय धनगढीको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका– १, पशुपति टोलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
अवैध लागूऔषधसहित १४ जना पक्राउ
आइतबार, वैशाख २८, २०८२
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम २ सय ३० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-१६ बस्ने ३६ वर्षीय सुजन विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ...
साताको लोकप्रिय

