लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
सोमबार, फागुन २५, २०८२
इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
जेनजी प्रदर्शनका जेल फोडेर भागेका चार जना ब्राउन सुगरसहित पक्राउ
मंगलबार, फागुन १९, २०८२
उनी लागुऔषध कारोबार मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते कारागारबाट फरार भएका थिए। अन्य आरोपीहरू पनि लागुऔषध मुद्दामै थुनामा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
लागू औषधिसहित नौ जना पक्राउ
बिहीबार, फागुन १४, २०८२
सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।
सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ
आइतबार, माघ १८, २०८२
सोही क्रममा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको एक इभी हाईस भ्यानलाई रोकेर जाँच गर्दा लागुऔषधसहित एक जना पक्राउ परेका हुन् ।
७६ हजार बढी ट्रमाडोलसहित चार जना पक्राउ
शनिबार, मंसिर २७, २०८२
पर्सा प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ
आइतबार, मंसिर १४, २०८२
पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् ।
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
सोमबार, कात्तिक १७, २०८२
कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ ।
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
बिहीबार, असोज २३, २०८२
जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
सर्लाहीमा लागू औषधसहित एक युवक पक्राउ
बिहीबार, असोज २३, २०८२
पक्राउ परेका घिसिङलाई इलाका प्रहरी कार्यालय बरहथवमा राखिएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार उनलाई लागुऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत सर्लाहीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
सोमबार, भदौ २, २०८२
पक्राउ पर्नेहरूमा झापा दमक नगरपालिका-४ बस्ने ४३ वर्षीय केदार ओझा र मोरङ उर्लाबारी नगरपालिका-४ बस्ने २२ वर्षीया एन्जिला दाहाल रहेका छन् ।
ब्राउनसुगर सहित बर्दियाका पुर्ण बहादुर पक्राउ
बिहीबार, साउन २९, २०८२
अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।
अवैध लागूऔषध सहित १८ जना पक्राउ
सोमबार, साउन २६, २०८२
वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
अवैध लागूऔषधसहित २८ जना पक्राउ
शुक्रबार, साउन २३, २०८२
उनी उपर लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम जिल्ला अदालत काठामडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ ।
साताको लोकप्रिय

