Harsamaya
१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा
१०९ किलो गाँजा प्रहरीको नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एवं प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार सहसौला चोक नजिकबाटै २० वटा पोकामा लुकाएर भारततिर लैजाँदै गरको अवस्थामा डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो ।
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ प्रहरी चौकी तरहराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
लागू औषधसहित तीन जना पक्राउ
लागू औषधसहित तीन जना पक्राउ पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका-१९ ईनर्वा सिराहा बस्ने ३५ वर्षीय फिरोज देवान र रौतहट गौर नगरपालिका-९ बस्ने १९ वर्षीय तरबेज आलम रहेका छन् ।
लागूऔषधसहित पाँच जना पक्राउ
लागूऔषधसहित पाँच जना पक्राउ झापा, कमल गाउँपालिका-६ गुवाबारीबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४० मिलिग्रामसहित सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
जेनजी प्रदर्शनका जेल फोडेर भागेका चार जना ब्राउन सुगरसहित पक्राउ
जेनजी प्रदर्शनका जेल फोडेर भागेका चार जना ब्राउन सुगरसहित पक्राउ उनी लागुऔषध कारोबार मुद्दामा कारागारमा कैद भुक्तान गरिरहेका बेला भदौ २४ गते कारागारबाट फरार भएका थिए। अन्य आरोपीहरू पनि लागुऔषध मुद्दामै थुनामा रहेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
लागू औषधिसहित नौ जना पक्राउ
लागू औषधिसहित नौ जना पक्राउ सम्बन्धित जिल्ला प्रहरी कार्यालयले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा उनीहरुबाट प्रतिबन्धित पदार्थ बरामद् भएका हुन् ।
सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ
सिन्धुलीको भिमान चेकपोष्टमा ठूलो परिमाणमा लागूऔषध बरामद, एक जना पक्राउ सोही क्रममा जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको एक इभी हाईस भ्यानलाई रोकेर जाँच गर्दा लागुऔषधसहित एक जना पक्राउ परेका हुन् ।
 ७६ हजार बढी ट्रमाडोलसहित चार जना पक्राउ
 ७६ हजार बढी ट्रमाडोलसहित चार जना पक्राउ पर्सा प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध जिल्ला अदालतबाट लागुऔषध कसुरमा सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।
लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ 
लागूऔषधसहित रौतहटमा दुई जना पक्राउ  पक्राउ परेका साह र राईबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी हुन् ।  
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ । 
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ
सर्लाहीमा लागूऔषधसहित तीन जना पक्राउ जिल्लाको लालबन्दी नगरपालिका– १ नवलपुर टोलस्थित भित्री सडक खण्डबाट प्रहरीले तीन जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।
Weather Update