प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट
मंगलबार, फागुन ६, २०८१
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए।

‘एमगज’ को बेहोस बनाएर उपचार
बिहीबार, फागुन १, २०८१
हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताए । ‘हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ’, उनले भने ।

रौतहटमा पिकअपबाट २२ क्युफिट काठ बरामद
बुधबार, माघ ३०, २०८१
बरामद काठसहितको पिकअप गाडी, चालकलाईआवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय रौतहटमा पठाइएको डिएसपी कार्कीले जानकारी दिए।

रौतहटमा विद्युत सर्ट भएर वर्कशपमा आगलागी, ७ लाखको क्षति
बुधबार, माघ ३०, २०८१
आगलागी भएको खबर पाएपछि गएको प्रहरी टोली र स्थानीयले आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।

ज्यान मुद्दाका फरार प्रतिवादी ४० वर्षपछि पक्राउ
आइतबार, पुस २८, २०८१
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी रौतहट राजदेवी नगरपालिका-९ घर भएका ५६ वर्षीय राजु सिंहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

रौतहटमा हात्तीको उपद्रोबाट स्थानीय त्रसित
शुक्रबार, पुस २६, २०८१
लामो समयदेखि रौतहटमा पर्सा राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीय त्रसित बनेका छन् । हात्तीले रौतहटको चन्द्रपुर, गुजरा, बृन्दावन र फतुवा विजयपुर नगरपालिकाको विभिन्न वडामा दिनहुँजसो उपद्रो मच्चाइरहेका छन् ।
विगत वर्षमा केही दिन आएर बसेर जाने जङ्गली हात्ती यस वर्ष भने असारदेखि नै यसै क्षेत्रमा बसेर उपद्रो...

परोहा नगरपालिकाले निःशुल्क बाँड्यो सिलिन्डरसहित ८ हजार ग्याँस चुल्हो
बुधबार, पुस २४, २०८१
भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट वितरण गरिएको छ।
साताको लोकप्रिय