सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की
शुक्रबार, साउन ८, २०८३
प्रहरीले भन्यो - ट्राफिक प्रहरीले जरिवानाको २५ प्रतिशत पाउँछ भन्ने झुटो हो
मंगलबार, असार ३०, २०८३
नेपाल प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सम्बन्धित निकायबाट तथ्य पुष्टि गरेर मात्रै समाचार तथा सूचना प्रकाशन–प्रसारण गर्न आग्रह गरेको छ।
‘डिएसपी चौधरीलाई कारबाही भएको होइन, सामान्य सोधपुछ मात्र’
बिहीबार, असार २५, २०८३
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले डिएसपी चौधरीमाथि कुनै कारबाही नभएको, निलम्बनसमेत नगरिएको स्पष्ट पार्दै सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएको समाचार भ्रामक रहेको बताएका छन्।
नेपाल प्रहरीका ५०९ इन्स्पेक्टरको जिम्मेवारी परिवर्तन
बिहीबार, जेठ २८, २०८३
सरुवा सूचीमा जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी इकाइ, प्रहरी प्रभाग तथा केन्द्रीय विभागमा कार्यरत अधिकारीहरू समेटिएका छन्।
सिरहामा भारतीय सुटर प्रयोग गरी गोली प्रहार
मंगलबार, वैशाख २९, २०८३
उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
‘सुरक्षा निकाय नै असुरक्षित हुँदा नागरिकको सुरक्षा चुनौतीपूर्ण’
बुधबार, वैशाख २३, २०८३
बुधबार सम्पन्न कार्यक्रममा व्यवसायिक क्षेत्रभित्र हुने मानवअधिकार उल्लङ्घनका घटना, चुनौती र समाधानका उपायबारे व्यापक छलफल गरिएको थियो।
२३९६ जना पक्राउ परेकाबाट ५० करोड ८२ लाख जरिवाना असुल, ५०९ वर्ष कैद
शुक्रबार, वैशाख ११, २०८३
त्यस्तै, लुम्बिनी प्रदेश मा ३०३, कर्णाली प्रदेशमा ५५ र सुदूरपश्चिम प्रदेशमा १३३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ। केन्द्रीय अनुसन्धान ब्यूरोले १२ जना पक्राउ गरेको जनाएको छ।
धनुषाका वरिष्ठ सई निलम्बित
मंगलबार, वैशाख ८, २०८३
थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ।
एक हजार ९७ जनाको आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको प्रोफाइल तयार हुँदैछ : प्रवक्ता भट्टराई [भिडियोसहित]
शुक्रबार, वैशाख ४, २०८३
त्यस्तै ६२९ महिलाले आफू घरेलु हिंसामा परेको भन्दै उजुरी दिएका छन् ।
काठमाडौं परिसरमा एक महिनामा ११६६ मुद्दा दर्ता
बिहीबार, वैशाख ३, २०८३
यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई २२ करोड ७५ लाख ९६ हजार ४८८ बराबरको बिगो दाबी गरेर मुद्दा दर्ता गरिएको परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै
बिहीबार, चैत २६, २०८२
नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ ।
प्रहरीले नै मनायो ‘अप्रिल फूल’
बुधबार, चैत १८, २०८२
प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्युआर कोड स्क्यान नगर्न भनिएको छ ।
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल, ४ सय ९९ वर्ष कैद सजाय
शुक्रबार, चैत १३, २०८२
पक्राउ परेका व्यक्तिहरूमार्फत कुल ६ करोड १० लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।
साताको लोकप्रिय

