Harsamaya
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय
९८५ फरार प्रतिवादी बाट ६ करोड बढी जरिवाना असुल,  ४ सय ९९ वर्ष कैद सजाय पक्राउ परेका व्यक्तिहरूमार्फत कुल ६ करोड १० लाख ५५ हजार ६८८ रुपैयाँ बराबरको जरिवाना असुल भएको प्रहरीले जनाएको छ ।
प्रहरीले भन्यो - सामाजिक सञ्जालमा भ्रामक सामग्री सेयर नगरौं
प्रहरीले भन्यो - सामाजिक सञ्जालमा भ्रामक सामग्री सेयर नगरौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी पवन कुमार भट्टराईका अनुसार प्रहरीले घटना सम्बन्धी आवश्यक कानुनी प्रक्रिया अनुसार अनुसन्धान अघि बढाइरहेको छ ।
एसपी सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस
एसपी सुवास चन्द्र बोहरा एसएसपीमा बढुवा सिफारिस नेपाल प्रहरी संगठनको कार्यसम्पादन, नेतृत्व क्षमता, अनुशासन र जिम्मेवारीप्रतिको प्रतिबद्धताको आधारमा गरिएको बढुवा प्रक्रियामा एसपी बोहरा एसएसपीमा सिफारिस भएका हुन् ।
‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय 
‘हिट एण्ड रन’ नियन्त्रणमा प्रहरी सक्रिय  जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको उनले बताए । 
शहीद स्मारक क्षेत्रमा अवैध शुल्क उठाउन रोक, शुल्क लिए कारवाही
शहीद स्मारक क्षेत्रमा अवैध शुल्क उठाउन रोक, शुल्क लिए कारवाही शहीदहरुको स्मृतिमा निर्माण गरिएको सहिद स्मारक पार्कमा दैनिक रूपमा ठूलो संख्यामा सर्वसाधारण, विद्यार्थी, आन्तरिक पर्यटक तथा विभिन्न जिल्लाबाट आएका आगन्तुकहरूको आवतजावत हुने गर्दछ ।
नेपाल प्रहरीले सुरु गर्‍यो ‘स्वचालिन मूल्यांकन प्रणाली’
नेपाल प्रहरीले सुरु गर्‍यो ‘स्वचालिन मूल्यांकन प्रणाली’ ७० वटा सूचक बनाएर कार्यान्वयन गरिएको र त्यसमा नम्बरिङसमेत गरिनेछ । जनताका गुनासा कति सम्बोधन गरियो ? कसरी गरियो सबै कुरा समावेश हुनेगरी प्रणालीको विकास गरिएको छ ।
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड 
डिआइजी घिमिरेले सम्हाले कोशी प्रदेश प्रहरीको कमाण्ड  गृह मन्त्रालयको मंसिर ८ गतेको निर्णयअनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा सरुवा भएका डिआइजी घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान
तीन जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की तथा प्रहरी नायव महानिरीक्षक विश्व अधिकारी र प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. राम कुमार चौधरी रहेका छन् ।  
खोचमा खसेकी १४ वर्षीया किशोरीको यसरी भयो उद्वार 
खोचमा खसेकी १४ वर्षीया किशोरीको यसरी भयो उद्वार  उक्त दिन रजना स्याङ्तान घरबाट ‘छबेली बजार जान्छु’ भनी एक्लै हिँडेकी थिइन् । केही समयमै उनी अचानक भीरबाट तल खसेर बिच खोल्सामा अड्किएको स्थानीयबाट सूचना आएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो ।
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध सामाजिक सञ्जाल तथा अन्य अनलाइन माध्याममा सस्तो दरमा सामान देखाएर अग्रिम (एड्भान्स) रकम पठाउन लगाई ठगी हुनसक्ने भएकाले पनि त्यसतर्फ ख्याल गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।
प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस्
प्रहरीले भन्यो - अनुसन्धानमा रहेका कागजात उपलब्ध गराइदिनूस् गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण काठमाडौँका विभिन्न प्रहरी कार्यालयमा रहेका कागजात तथा अनुसन्धानका फाइल जलेका कारण पीडित तथा निवेदकसँग रहेका विवरण उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
प्रहरीले भन्यो - अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढ्यो सतर्क रहनू
प्रहरीले भन्यो - अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढ्यो सतर्क रहनू नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओटीपी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । 
Weather Update