नियन्त्रणमा लिएको हातहतियार बुझाउन नेपाल प्रहरीको अनुरोध
बिहीबार, भदौ २६, २०८२
भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ ।
राष्ट्र हित र अपराध न्यूनीकरणका लागि मुलुक प्रति समर्पित हुन सम्पूर्ण नेपालीहरूलाई प्रहरी महानिरीक्षकको आह्वान
बुधबार, भदौ २५, २०८२
विज्ञप्ति जारी गर्दै नेपाली प्रहरी प्रधान कार्यालयले जेनजीहरुको आन्दोलनले कारण अनपेक्षित एवं दुःखद घटना भएको भन्दै राष्ट्रिय सुरक्षा, राष्ट्र हित र अपराध न्यूनीकरणका लागि सबै लाग्नुपर्ने आवश्यक रहेको बताएको छ ।
प्रहरीको ध्वनि प्रदूषण नियन्त्रण अभियान : ‘बिहान’, ‘राति’,‘अबेर’ भनेको कति बजे हो ?
बिहीबार, भदौ १९, २०८२
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त, तथा अवरोधमुक्त छिमेकी अभियान अन्तरगत शहरवासीहरुलाई ठूलो आवाज आउने खालका क्रियाकलापहरु नगर्न सबैलाई आग्रह गरेको छ ।
नेपाल प्रहरीले गर्यो वातावरण प्रदुषण रोक्न अनुरोध
बिहीबार, भदौ १९, २०८२
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले मानवीय क्रियाकलापका कारण उत्पन्न हुने ध्वनि प्रदुषणणले मानिसको मानसिक र शारिरिक स्वास्थ्यमा असर पर्ने हुँदा वातावरण प्रदुषण रोक्न अनुरोध गरेको हो ।
नेपाल प्रहरीका ३२ महानिरीक्षक : तोरणदेखि चन्द्रकुवेरसम्म
शुक्रबार, भदौ १३, २०८२
भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन् ।
कोशीमा विजय र सुवास बने ‘सर्वोत्कृष्ट प्रहरी’
मंगलबार, साउन ६, २०८२
यता, नायव निरीक्षक सुवास अधिकारीले मोरङको कटहरी गाउँपालिका–३ मा ज्यान मारी फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेका थिए। त्यस्तै, जन्मकैदको सजाय पाएका र अन्य विभिन्न मुद्दामा फरार रहेका २१ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएका थिए। लागूऔषध दुव्र्यसन नियन्त्रणमा पनि उनले उल्लेखनीय भूमिका खेलेको प्रहरीले जनाएको छ ।
६७७ प्रहरी जवान पदका लागि खुल्यो नयाँ भर्ना
शुक्रबार, असार ६, २०८२
मानव स्रोत विकास विभाग, प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै यसअघि माग गरिएको १ हजार १६५ पदमा ६७७ पद थपिएको जानकारी दिएको हो । खुला प्रतिस्पर्धा तर्फ ९९३, आदिवासीजनजाति तर्फ २६०, मधेसी २२८ , महिला १६२, दलित १२२, पिछडिएको क्षेत्र ४० र अमर अशक्त प्रहरी परिवार तर्फ ३७ जना...
प्रहरीले भन्यो - राइड सेयरिङ एपमार्फत ठगिनु त भएको छैन ? १०३ मा कल गर्नूस्
सोमबार, जेठ १९, २०८२
आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ ।
नेपाल प्रहरीका ११ डिआइजीको सरुवा, को कहाँ ?
शुक्रबार, जेठ १६, २०८२
सरुवा अनुसार सुदर्शन कोइराला विशेष ब्यूरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।
२९४ जना प्रहरी वरिष्ठ हवलदारलाई असई पदमा बढुवा सिफारिस
शुक्रबार, जेठ ९, २०८२
शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।
डीआईजी बढुवामा विवाद : दिपक रेग्मीविरुद्ध गृहमा उजुरी
बुधबार, जेठ ७, २०८२
‘त्यस्ता चरित्रहीन, अनुशासनहीन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,’ सफलले भनेका छन्।
११ जना एसएसपी डिआईजी बढुवाका लागि सिफारिस (सूचीसहित)
मंगलबार, जेठ ६, २०८२
मंगलबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ एसएसपीलाई डिआईजीका लागि बढुवा सिफारिस गरेको हो ।
नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा
बुधबार, वैशाख २४, २०८२
सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापालाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले बुधबार जनाएको छ ।
साताको लोकप्रिय

