Harsamaya
तीन फर्म जरिवानामा, १५ व्यवसायलाई सुधारको चेतावनी
तीन फर्म जरिवानामा, १५ व्यवसायलाई सुधारको चेतावनी विभागका अनुसार ललितपुरको इमाडोलस्थित ‘दशरथ ग्रोसरी प्रालि’लाई रु ५० हजार जरिवाना गरिएको छ ।
तीन फर्म कारबाहीमा, १२ व्यवसायलाई सुधारको चेतावनी 
तीन फर्म कारबाहीमा, १२ व्यवसायलाई सुधारको चेतावनी  उपभोक्ताको अधिकार संरक्षणलाई केन्द्रमा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई अझ कडा बनाएको छ ।
बजार अनुगमन : कैफियत भेटिएपछि विभागद्वारा रु १० हजार जरिवाना
बजार अनुगमन : कैफियत भेटिएपछि विभागद्वारा रु १० हजार जरिवाना काठमाडौँ महानगरपालिका–२२ सुन्धारास्थित ‘मुम्बई जाइका’ नामक फर्मलाई निरीक्षणका क्रममा कैफियत भेटिएपछि रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।
तीन व्यवसायीलाई ३० हजार जरिवाना
तीन व्यवसायीलाई ३० हजार जरिवाना विभागले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम अनुगमन गर्दा कैफियत भेटिएका व्यवसायमाथि कारबाही गरिएको हो।
बजार अनुगमन : दुई फर्मलाई जरिवाना, ११ व्यवसायलाई सुधार गर्न निर्देशन
बजार अनुगमन : दुई फर्मलाई जरिवाना, ११ व्यवसायलाई सुधार गर्न निर्देशन नियमित बजार अनुगमनको क्रममा आज १३ वटा व्यवसायिक फर्म जाँच गर्दा कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना गरिएको छ भने अन्यलाई सुधारात्मक निर्देशन दिइएको छ।
कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना, पाँचलाई चेतावनी
कैफियत भेटिएपछि एक फर्मलाई २० हजार जरिवाना, पाँचलाई चेतावनी उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले बजार अनुगमनलाई तीव्र बनाएको छ ।
कैफियत भेटिएपछि राइस मिललाई ५० हजारभन्दा बढी जरिवाना
कैफियत भेटिएपछि राइस मिललाई ५० हजारभन्दा बढी जरिवाना उपभोक्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै गरिएको अनुगमनमा नियम उल्लङ्घन गर्ने फर्ममाथि कडाइ गरिएको विभागले जनाएको छ । 
कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना
कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना निर्माण सामग्री बिक्री गर्ने फर्महरूमा गरिएको बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
उपभोक्ता हितमा कडाइ बढ्यो : काठमाडौँ-ललितपुरका १७ फर्ममा अनुगमन
उपभोक्ता हितमा कडाइ बढ्यो : काठमाडौँ-ललितपुरका १७ फर्ममा अनुगमन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार संरक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ र ललितपुरका विभिन्न व्यापारिक प्रतिष्ठानमा निरन्तर बजार अनुगमन तथा निरीक्षण गरेको छ ।
मेलम्चीका पसलहरू अनुगमन, मिठाई पसल ‘सिल’
मेलम्चीका पसलहरू अनुगमन, मिठाई पसल ‘सिल’ अनुगमनका क्रममा सरसफाइ नगरेको, नवीकरण नगरेको र बिलबिजक नराखेको पाइएपछि नव दुर्गा स्वीट्स एण्ड चाट हाउसमा सिल गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।
Weather Update