ट्रयाक्टर दुर्घटनामा परी जुम्लामा एक जनाको मुत्यु, चार जना घाइते
मंगलबार, असार ३, २०८२
दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका – ९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गए राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक रसाइलीले बताएका हुन ।
‘अघाउन्जेल भात खुवाउन पाएकोमा खुशी छु’
बिहीबार, जेठ २९, २०८२
लामाका अनुसार यो फाउण्डेशनले गौतम बुद्धको जन्म, ज्ञान प्राप्त र मृत्यु भएको दिन जेठ २८ गतेको अवसरमा विगत १० वर्षदेखि देशका विभिन्न जिल्लामा विपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति, एकल महिलाहरूलाई खाद्यान्न तथा अन्य सहयोग गर्दै आएको र यो पटक मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्र सहयोग गरिएको हो ।
युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय
शनिबार, जेठ २४, २०८२
नगरपालिकाकाले आफ्ना नगरभित्रका ६ वटा आयोजनाका लागि ३८ लाख १२ हजार ५ सय ७६ खत्याड गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ र सोरु गाउँपालिकाले १३ लाख ४५ हजार ५ सय १४ पैसा विनियोजित गरी निर्माण कार्य अघि बढिरहेका बेला ट्रम्प प्रशासनले युएसए आईडीका अन्य परियोजना सहित कर्णाली जल...
बेरुजु घटाउँदै जुम्लाका स्थानीय तह
शुक्रबार, जेठ २, २०८२
पालिकागत रूपमा बेरुजु घटबढ भए पनि समग्रमा गत वर्षको तुलनामा स्थानीय तहको बेरुजु घट्दै गएको हो । यस हिसाबले स्थानीयका कर्मचारी र जनप्रतिनिधि बजेट खर्चलाई मितव्ययी र नियम संगत बनाउन जोड दिइरहेको देखिन्छ ।आठै पालिकाको समग्रमा ३० करोड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलो भएको छ ।...
मुगुका चार स्थानीय तहमा १ अर्ब ३० करोडभन्दा बढी बेरुजु, सबैभन्दा बढी सोरु गाउँपालिकामा
शनिबार, वैशाख २७, २०८२
गाउँपालिका राष्ट्रिय महासंघको आयोजनामा शुक्रबार मुगुको सदरमुकाम गमगढीमा आयोजित स्थानीय सरकारमा वित्तीय अनुशासन, बेरुजु फर्स्यौट र सुशासन प्रवर्द्धन विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । कार्यक्रममा महालेखा परीक्षकको कार्यालयका निर्देशक जयनाथ घिमीरेले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
मुगुमा आगलागी पीडितलाई राहत वितरण
शुक्रबार, वैशाख २६, २०८२
गत चैत्र १७ गते मुगु जिल्ला छाँयानाथ रारा नगरपालिका वडा नम्बर ११ रोवामा आगलागी भएका १२ घर परिवार र हावा हुरीबाट पीडित १ घर परिवार गरी १३ घर परिवारलाई राहत वितरण गरिएको हो ।
देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु
शनिबार, वैशाख २०, २०८२
त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित)
सोमबार, वैशाख ८, २०८२
मुगुका स्थानीय देवीलाल मल्लले शिक्षकहरूको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।
मुगुका बस्तीमा टेलिफोन सुविधाको अभाव
मंगलबार, वैशाख २, २०८२
जिल्ला बाहिर रहेको आफन्तहरूलाई टेलिफोन सम्पर्क गर्न पनि डाँडाकाँडा र काठको पोलमा मोबाइल राखेर फोन गर्नुपर्ने बाध्यता रहेको सोरु गाँउपालिका वडा नम्बर ७ अर्जुन बहादुर बुढाले बताए ।
मुगुमा भूकम्प
शुक्रबार, पुस १९, २०८१
मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
साताको लोकप्रिय

