Harsamaya
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित)
काठमाडौंमा शिक्षक आन्दोलन हुँदा मुगुका विद्यार्थी अन्योलमा (भिडियोसहित) मुगुका स्थानीय देवीलाल मल्लले शिक्षकहरूको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।
मुगुका बस्तीमा टेलिफोन सुविधाको अभाव
मुगुका बस्तीमा टेलिफोन सुविधाको अभाव जिल्ला बाहिर रहेको आफन्तहरूलाई टेलिफोन सम्पर्क गर्न पनि डाँडाकाँडा र काठको पोलमा मोबाइल राखेर फोन गर्नुपर्ने बाध्यता रहेको सोरु गाँउपालिका वडा नम्बर ७ अर्जुन बहादुर बुढाले बताए । 
मुगुमा भूकम्प
मुगुमा भूकम्प मुगुमा भूकम्प भएको छ । आज बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Weather Update