मुगुको एकमात्र आवासीय विद्यालयमा छात्रावास अभाव, एउटै कोठामा १५ जनासम्म विद्यार्थी
बिहीबार, असोज २९, २०८३
विद्यार्थीको सङ्ख्या बढ्दै गए पनि आवासीय भवन थप नहुँदा एउटै कोठामा १२ देखि १५ जनासम्म विद्यार्थी कोचिएर बस्नुपर्ने बाध्यता छ।
कांग्रेस देउवा समूहको मुगु सभापतिमा तिलकबहादुर मल्ल सर्वसम्मत
शनिबार, असोज २४, २०८३
अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेसँगै जिल्लामा पार्टीको नेतृत्व चयन प्रक्रिया सहमतिमार्फत टुंगिएको हो ।
मुगुमा पहिरोले बोलेरो जिप पुरियो
बुधबार, असोज २१, २०८३
टोली दिउँसो १ः२० बजे घटनास्थलमा पुगेर अवस्थाबारे जानकारी लिएको प्रहरीले जनाएको छ ।
मुगुमा आगलागी हुँदा दुई घर जलेर नष्ट
शनिबार, असोज १०, २०८३
कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारका तर्फबाट पहल गरिने बताए ।
२० दिनदेखि मुगु सडक सम्पर्कविहीन : दैनिक उपभोग्य वस्तुको हाहाकार, करोडौँको स्याउ बाटोमै कुहियो
बिहीबार, भदौ २५, २०८३
विकट भूगोल र निरन्तरको वर्षाले गर्दा पहिरो पन्छाउन नसक्दा हिमाली जिल्ला मुगुको राष्ट्रिय सडक सञ्जालसँगको सम्पर्क विच्छेद भएको हो ।
सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य
सोमबार, साउन १८, २०८३
आइतबार राति करिब ८:३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेसँगै स्थानीयले घर छाडेर गएपछि बजार क्षेत्र सुनसान बनेको छ ।
मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र
बुधबार, जेठ ६, २०८३
गाउँपालिकाका अनुसार हालसम्म ठेकेदार कम्पनीलाई २ करोड ५८ लाख रुपैयाँभन्दा बढी भुक्तानी भइसकेको छ । अन्तिम म्याद २०८३ साल मंसिरसम्म भए पनि अझै ७० प्रतिशतभन्दा बढी काम बाँकी रहेको देखिन्छ ।
ज्येष्ठ नागरिकप्रति सम्मान : छायानाथ रारा नगरपालिकाद्वारा न्यानो कपडा वितरण
आइतबार, चैत ८, २०८२
नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा तथा हेरचाहलाई प्राथमिकतामा राख्दै हरेक वर्ष यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । चिसो मौसममा ज्येष्ठ नागरिकलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले गरिएको यो पहललाई स्थानीयले सकारात्मक रूपमा लिएका छन् ।
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी
आइतबार, फागुन २४, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
मुगुमा १ बजेसम्म ४३.५८ प्रतिशत मत खस्यो
बिहीबार, फागुन २१, २०८२
मुख्य निर्वाचन कार्यालय मुगुका अनुसार दिउँसो १ बजे सम्म १५७०५ मत खसेको हो ।
मुगुमा निर्वाचन लक्षित संयुक्त सुरक्षा नमुना अभ्यास प्रदर्शन
बिहीबार, माघ २२, २०८२
नेपाली सेनाको श्री हनुमानध्वज गुल्म, हुटु मुगुको आयोजनामा सदरमुकाम गमगढीस्थित श्री देवीदत्त गण (ख) गुल्म, सुसेमुमा सुरक्षा प्रदर्शन गरिएको हो।
मुगुमा सात दलले गराए उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदारी सात दलका उम्मेदारहरुले दर्ता गराएका हुन् ।
जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..
आइतबार, मंसिर २८, २०८२
यससँगै यातायात, स्वास्थ्य, व्यापार कृषिमात्र नभै सोरुगाँउपालिकाको जिबन सुधार सहजताको लागी यो पालिकाको ठूलो उपलब्धी रहेको सोरुगाँउपालिकाका अध्क्षय धर्म बहादुर शाहीले बताए ।
साताको लोकप्रिय

